Maryo Ni Maryo Ni
🎵 2372 characters
⏱️ 5:05 duration
🆔 ID: 13108034
📜 Lyrics
मार्यो नि, मार्यो नि तिम्रो त्यो रूपले
चञ्चल तिम्रो त्यो गाजलु आँखाले
मार्यो नि, मार्यो नि तिम्रो मुहारले
जिउँदै मार्यो नि मलाई
मार्यो नि, मार्यो नि तिम्रो त्यो रूपले
चञ्चल तिम्रो त्यो गाजलु आँखाले
मार्यो नि, मार्यो नि तिम्रो मुहारले
जिउँदै मार्यो नि मलाई
तर्की-तर्की जाने त्यो तिम्रो चालले
फर्की-फर्की हेर्ने त्यो तिम्रो बानीले
मिठो-मिठो त्यो तिम्रो मुस्कानले
सतायो नि मलाई
तिमी भन्छौ भने आकाशको तारा
टिपेर चुल्ठोमा लाइदिउँला
हुन्छ भनी हेर तिमीलाई यो मन सुम्पिदिउँला
भो-भो धेरै मलाई सताउनु पर्दैन
माया छदा छदै रिसाउन पर्दैन
तर्की-तर्की जाने त्यो तिम्रो चालले
फर्की-फर्की हेर्ने त्यो तिम्रो बानीले
मिठो-मिठो त्यो तिम्रो मुस्कानले
सतायो नि मलाई
मार्यो नि, मार्यो नि तिम्रो त्यो रूपले
चञ्चल तिम्रो त्यो गाजलु आँखाले
मार्यो नि मार्यो नि तिम्रो मुहारले
जिउँदै मार्यो नि मलाई
मार्यो नि, मार्यो नि तिम्रो त्यो रूपले
चञ्चल तिम्रो त्यो गाजलु आँखाले
मार्यो नि मार्यो नि तिम्रो रूपले

⏱️ Synced Lyrics
[00:22.96] मार्यो नि, मार्यो नि तिम्रो त्यो रूपले
[00:28.02] चञ्चल तिम्रो त्यो गाजलु आँखाले
[00:32.53] मार्यो नि, मार्यो नि तिम्रो मुहारले
[00:37.35] जिउँदै मार्यो नि मलाई
[00:44.60] मार्यो नि, मार्यो नि तिम्रो त्यो रूपले
[00:49.51] चञ्चल तिम्रो त्यो गाजलु आँखाले
[00:54.04] मार्यो नि, मार्यो नि तिम्रो मुहारले
[00:58.80] जिउँदै मार्यो नि मलाई
[01:25.34] तर्की-तर्की जाने त्यो तिम्रो चालले
[01:30.32] फर्की-फर्की हेर्ने त्यो तिम्रो बानीले
[01:34.67] मिठो-मिठो त्यो तिम्रो मुस्कानले
[01:39.51] सतायो नि मलाई
[01:47.13] तिमी भन्छौ भने आकाशको तारा
[01:52.02] टिपेर चुल्ठोमा लाइदिउँला
[01:56.73] हुन्छ भनी हेर तिमीलाई यो मन सुम्पिदिउँला
[02:07.41] भो-भो धेरै मलाई सताउनु पर्दैन
[02:12.44] माया छदा छदै रिसाउन पर्दैन
[02:22.78] तर्की-तर्की जाने त्यो तिम्रो चालले
[02:27.20] फर्की-फर्की हेर्ने त्यो तिम्रो बानीले
[02:32.19] मिठो-मिठो त्यो तिम्रो मुस्कानले
[02:36.69] सतायो नि मलाई
[03:29.05] मार्यो नि, मार्यो नि तिम्रो त्यो रूपले
[03:33.74] चञ्चल तिम्रो त्यो गाजलु आँखाले
[03:38.29] मार्यो नि मार्यो नि तिम्रो मुहारले
[03:43.04] जिउँदै मार्यो नि मलाई
[03:50.51] मार्यो नि, मार्यो नि तिम्रो त्यो रूपले
[03:55.09] चञ्चल तिम्रो त्यो गाजलु आँखाले
[03:59.85] मार्यो नि मार्यो नि तिम्रो रूपले
[04:04.42] जिउँदै मार्यो नि मलाई
[04:09.42]