Didi Bahini
🎵 3182 characters
⏱️ 5:07 duration
🆔 ID: 13115541
📜 Lyrics
देश तथा बिदेशमा बसि रहनु भएका सम्सत नेपालीलाई दिपवलीको शुभकामना
दिदी बहिनी, दाजु र भाई फर्की आयो तिहार
हाँसौ खेलौं बाँचुन जेल, मरी लानु के छ र?
पहिले हामी सानो छँदा नौलो हरेक चाडबाड
उमेरसँगै जिम्मेवारी, कुनी केको हतार
हो-हो, सबै मिली बचाम है संस्कृती
तराई, पहाड, हिमाली भेगलाई
हात जोडी गर्दै छु म बिन्ती
चारै तिर झिली-र-मिली, सेल रोटी बसायो
पर्खिरहेकी बहिनीलाई सम्झी आँखा मेरो रसायो
परदेशको जागिर, हजुर, कहिले आउने थाहा छैन
बुढो भए आमा बाबा भेट्न मैले पाछैन
हो-हो, सबै मिली बचाम है संस्कृती
तराई, पहाड, हिमाली भेगलाई
हात जोडी गर्दै छु म बिन्ती
आदर गर्छु सबैलाई म
मातृभूमिको माया कसलाई छैन र?
हो-हो, आदर गर्छु सबैलाई म
मातृभूमिको माया कसलाई छैन र?
त्यै नि सोधी रन्छ भित्री मनले
देश त मेरो पुरानै ठीक थ्यो हैन र?
खेल्दै छम है देऊसी र भैलो
हुजुरहरूको आंगनमा
मन भरीको दुःख बर्सी खुसी बाडौं यो पलमा
अर्को साल यसै गरी भेट्म है तिमी र म
सप्त रङ्गी टिकाअनि मखमली फूलले साँचौं है सम्झना
हो-हो, सबै मिली बचाम है संस्कृती
तराई, पहाड, हिमाली भेगलाई
हात जोडी गर्दै छु म बिन्ती
हो-हो, सबै मिली बचाम है संस्कृती
तराई, पहाड, हिमाली भेगलाई
हात जोडी गर्दै छु म बिन्ती
देऊसिरे भन, देऊसिरे भन, देऊसिरे भन, देऊसिरे भन

⏱️ Synced Lyrics
[00:00.67] देश तथा बिदेशमा बसि रहनु भएका सम्सत नेपालीलाई दिपवलीको शुभकामना
[00:32.67] दिदी बहिनी, दाजु र भाई फर्की आयो तिहार
[00:38.53] हाँसौ खेलौं बाँचुन जेल, मरी लानु के छ र?
[00:44.80] पहिले हामी सानो छँदा नौलो हरेक चाडबाड
[00:51.23] उमेरसँगै जिम्मेवारी, कुनी केको हतार
[00:57.90] हो-हो, सबै मिली बचाम है संस्कृती
[01:07.22] तराई, पहाड, हिमाली भेगलाई
[01:11.23] हात जोडी गर्दै छु म बिन्ती
[01:18.34] चारै तिर झिली-र-मिली, सेल रोटी बसायो
[01:23.54] पर्खिरहेकी बहिनीलाई सम्झी आँखा मेरो रसायो
[01:29.81] परदेशको जागिर, हजुर, कहिले आउने थाहा छैन
[01:37.06] बुढो भए आमा बाबा भेट्न मैले पाछैन
[01:42.88] हो-हो, सबै मिली बचाम है संस्कृती
[01:52.46] तराई, पहाड, हिमाली भेगलाई
[01:56.29] हात जोडी गर्दै छु म बिन्ती
[02:28.57] आदर गर्छु सबैलाई म
[02:32.35] मातृभूमिको माया कसलाई छैन र?
[02:37.19] हो-हो, आदर गर्छु सबैलाई म
[02:45.14] मातृभूमिको माया कसलाई छैन र?
[02:51.12] त्यै नि सोधी रन्छ भित्री मनले
[02:54.62] देश त मेरो पुरानै ठीक थ्यो हैन र?
[03:01.08] खेल्दै छम है देऊसी र भैलो
[03:04.67] हुजुरहरूको आंगनमा
[03:07.74] मन भरीको दुःख बर्सी खुसी बाडौं यो पलमा
[03:13.96] अर्को साल यसै गरी भेट्म है तिमी र म
[03:20.35] सप्त रङ्गी टिकाअनि मखमली फूलले साँचौं है सम्झना
[03:30.04] हो-हो, सबै मिली बचाम है संस्कृती
[03:43.30] तराई, पहाड, हिमाली भेगलाई
[03:46.46] हात जोडी गर्दै छु म बिन्ती
[03:52.91] हो-हो, सबै मिली बचाम है संस्कृती
[04:02.17] तराई, पहाड, हिमाली भेगलाई
[04:06.03] हात जोडी गर्दै छु म बिन्ती
[04:12.48] देऊसिरे भन, देऊसिरे भन, देऊसिरे भन, देऊसिरे भन
[04:25.31] देऊसिरे भन, देऊसिरे भन, देऊसिरे भन, देऊसिरे भन
[04:38.35] देऊसिरे भन, देऊसिरे भन, देऊसिरे भन, देऊसिरे भन
[04:51.23] देऊसिरे भन, देऊसिरे भन, देऊसिरे भन, देऊसिरे भन
[05:03.61]