Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Unko Priti Paile Ho Ki

👤 Narayan Rayamajhi 🎼 Preeti ⏱️ 6:09
🎵 3677 characters
⏱️ 6:09 duration
🆔 ID: 13203055

📜 Lyrics

उनको प्रीति पहिले हो कि मेरो प्रीति पहिले?
जान्दिन म एकैचोटि के भो कुन्नि कहिले

उनको प्रीति पहिले हो कि मेरो प्रीति पहिले?
जान्दिन म एकैचोटि के भो कुन्नि कहिले
उनको प्रीति पहिले हो कि मेरो प्रीति पहिले?
जान्दिन म एकैचोटि के भो कुन्नि कहिले
हो, जान्दिन म एकैचोटि के भो कुन्नि कहिले

यति राम्रो मुहार, हजुर, पहिले कहाँ थियो?
यति राम्रो मुहार, हजुर, पहिले कहाँ थियो?
बल्ल देखेँ बलेपछि नजरको दियो
नजरको दियो

उनको प्रीति पहिले हो कि मेरो प्रीति पहिले?
जान्दिन म एकैचोटि के भो कुन्नि कहिले
उनको प्रीति पहिले हो कि मेरो प्रीति पहिले?
जान्दिन म एकैचोटि के भो कुन्नि कहिले
हो, जान्दिन म एकैचोटि के भो कुन्नि कहिले

एउटै पर्दा उघारेझैँ दुईतिर हाँसी
एउटै पर्दा उघारेझैँ दुईतिर हाँसी
पूरिबको जून झर्यो पश्चिमबाट व्यासी
हो, पश्चिमबाट व्यासी

उनको मुस्कान पहिले हो कि मेरो मुस्कान पहिले?
जान्दिन म एकैचोटि के भो कुन्नि कहिले
उनको प्रीति पहिले हो कि मेरो प्रीति पहिले?
जान्दिन म एकैचोटि के भो कुन्नि कहिले
हो, जान्दिन म एकैचोटि के भो कुन्नि कहिले

बेनीघाटमा उनीसित भेट भयो अस्ति
बेनीघाटमा उनीसित भेट भयो अस्ति
आज लाग्छ सधैँभरि सँगै थिइन् जस्ती
हो, सँगै थिइन् जस्ती

उनको अर्पण पहिले हो कि मेरो अर्पण पहिले?
जान्दिन म एकैचोटि के भो कुन्नि कहिले
उनको प्रीति पहिले हो कि मेरो प्रीति पहिले?
जान्दिन म एकैचोटि के भो कुन्नि कहिले
हो, जान्दिन म एकैचोटि के भो कुन्नि कहिले

हो, जान्दिन म एकैचोटि के भो कुन्नि कहिले
हो, जान्दिन म एकैचोटि के भो कुन्नि कहिले
हो, जान्दिन म एकैचोटि के भो कुन्नि कहिले
हो (हो), जान्दिन म एकैचोटि के भो कुन्नि कहिले

⏱️ Synced Lyrics

[00:04.25] उनको प्रीति पहिले हो कि मेरो प्रीति पहिले?
[00:17.28] जान्दिन म एकैचोटि के भो कुन्नि कहिले
[00:31.45]
[00:56.53] उनको प्रीति पहिले हो कि मेरो प्रीति पहिले?
[01:02.86] जान्दिन म एकैचोटि के भो कुन्नि कहिले
[01:09.15] उनको प्रीति पहिले हो कि मेरो प्रीति पहिले?
[01:15.29] जान्दिन म एकैचोटि के भो कुन्नि कहिले
[01:20.02] हो, जान्दिन म एकैचोटि के भो कुन्नि कहिले
[01:27.95]
[01:53.06] यति राम्रो मुहार, हजुर, पहिले कहाँ थियो?
[02:05.57] यति राम्रो मुहार, हजुर, पहिले कहाँ थियो?
[02:11.65] बल्ल देखेँ बलेपछि नजरको दियो
[02:18.06] नजरको दियो
[02:21.01] उनको प्रीति पहिले हो कि मेरो प्रीति पहिले?
[02:27.38] जान्दिन म एकैचोटि के भो कुन्नि कहिले
[02:33.44] उनको प्रीति पहिले हो कि मेरो प्रीति पहिले?
[02:39.61] जान्दिन म एकैचोटि के भो कुन्नि कहिले
[02:45.37] हो, जान्दिन म एकैचोटि के भो कुन्नि कहिले
[02:52.51]
[03:17.35] एउटै पर्दा उघारेझैँ दुईतिर हाँसी
[03:29.92] एउटै पर्दा उघारेझैँ दुईतिर हाँसी
[03:36.20] पूरिबको जून झर्यो पश्चिमबाट व्यासी
[03:41.65] हो, पश्चिमबाट व्यासी
[03:45.51] उनको मुस्कान पहिले हो कि मेरो मुस्कान पहिले?
[03:51.77] जान्दिन म एकैचोटि के भो कुन्नि कहिले
[03:58.01] उनको प्रीति पहिले हो कि मेरो प्रीति पहिले?
[04:04.16] जान्दिन म एकैचोटि के भो कुन्नि कहिले
[04:09.78] हो, जान्दिन म एकैचोटि के भो कुन्नि कहिले
[04:16.72]
[04:42.00] बेनीघाटमा उनीसित भेट भयो अस्ति
[04:54.47] बेनीघाटमा उनीसित भेट भयो अस्ति
[05:00.70] आज लाग्छ सधैँभरि सँगै थिइन् जस्ती
[05:06.13] हो, सँगै थिइन् जस्ती
[05:10.11] उनको अर्पण पहिले हो कि मेरो अर्पण पहिले?
[05:16.31] जान्दिन म एकैचोटि के भो कुन्नि कहिले
[05:22.59] उनको प्रीति पहिले हो कि मेरो प्रीति पहिले?
[05:28.80] जान्दिन म एकैचोटि के भो कुन्नि कहिले
[05:34.25] हो, जान्दिन म एकैचोटि के भो कुन्नि कहिले
[05:40.75] हो, जान्दिन म एकैचोटि के भो कुन्नि कहिले
[05:46.85] हो, जान्दिन म एकैचोटि के भो कुन्नि कहिले
[05:52.26] हो, जान्दिन म एकैचोटि के भो कुन्नि कहिले
[05:58.58] हो (हो), जान्दिन म एकैचोटि के भो कुन्नि कहिले
[06:07.03]

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings