Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Alikati, Timi

👤 Bartika Eam Rai 🎼 Aandhii, Ityaadi ⏱️ 5:06
🎵 3123 characters
⏱️ 5:06 duration
🆔 ID: 13260489

📜 Lyrics

नडराई सपना देख्दै छौ होला
तिम्रै सामु आएर यति सोध्न भने सकिन
तिम्रो संसार शीतल छ होला
झरीमा कहिले म सम्झन्छु तिम्रै समुद्रबारे हाम्रो आकाशमुनि
रमाउन सिक्यौ होला तिमीले गहिराइमा

तिमीले भनेजस्तै, गहिरो ठाउँमा, हो, डुब्न सजिलो हुन्छ
गहिराइसँग तिमीलाई डर लाग्छ भन्दैनौ
"यहीँ त भेटिन्छन् सबैभन्दा अमूल्य अनुभूतिहरू" भन्दै म बोलाउँछु
तिमी पछ्याउँदै पौडन नआई पुग्यौ यही गहिराइमा

तिमीले भनेजस्तै, नजाने गाउँको किन ठेगाना सोध्नु?
तिमीले भनेजस्तै, नहुने कुराको किन सपना देखी बस्नु?
"सपनामै त भेटिन्छन् आफ्नै कति सम्भावनाहरू" भन्दै म देखाउँछु
तिमीलाई के-के जाति अनगिन्ती सपनाहरू

मेरो बाटो अन्तै रहेछ
तिमीसँग यो गहिराइमा म धेरै बस्न पनि सकिन
अन्त्य खै कहाँ छ
थाहै नपाई म पौडन्छु अर्कै समुद्रतर्फ मेरो समुद्र छाडी
तिमीलाई छोड्छु म यही गहिराइमा

अलिकति तिमी मसँगै रहनेछौ एकदम अन्त्यसम्म पनि
अलिकति तिमी मसँगै बहनेछौ एकदम अन्त्यसम्म पनि
नबोलेका सबै शब्द पुरिनेछन् तिमीले-मैले केही नबोली
अलिकति तिमी मसँगै रहनेछौ एकदम अन्त्यसम्म पनि

हामीलाई थाहा भएजस्तो संसार सकिनेछ
तर पनि म भेट्नेछु तिमीलाई त्यही झरीमा
छाता भुलेका हामी, तिमी दौडन्छौ, म हिँडिरहन्छु

अलिकति तिमी मसँगै बहनेछौ एकदम अन्त्यसम्म पनि
नबोलेका सबै शब्द पुरिनेछन् तिमीले-मैले केही नबोली
अलिकति तिमी मसँगै रहनेछौ एकदम अन्त्यसम्म पनि

⏱️ Synced Lyrics

[00:00.39] नडराई सपना देख्दै छौ होला
[00:06.02] तिम्रै सामु आएर यति सोध्न भने सकिन
[00:12.00] तिम्रो संसार शीतल छ होला
[00:17.33] झरीमा कहिले म सम्झन्छु तिम्रै समुद्रबारे हाम्रो आकाशमुनि
[00:34.40] रमाउन सिक्यौ होला तिमीले गहिराइमा
[00:46.47] तिमीले भनेजस्तै, गहिरो ठाउँमा, हो, डुब्न सजिलो हुन्छ
[00:57.13] गहिराइसँग तिमीलाई डर लाग्छ भन्दैनौ
[01:08.04] "यहीँ त भेटिन्छन् सबैभन्दा अमूल्य अनुभूतिहरू" भन्दै म बोलाउँछु
[01:21.26] तिमी पछ्याउँदै पौडन नआई पुग्यौ यही गहिराइमा
[01:33.35]
[01:56.71] तिमीले भनेजस्तै, नजाने गाउँको किन ठेगाना सोध्नु?
[02:07.81] तिमीले भनेजस्तै, नहुने कुराको किन सपना देखी बस्नु?
[02:18.55] "सपनामै त भेटिन्छन् आफ्नै कति सम्भावनाहरू" भन्दै म देखाउँछु
[02:31.61] तिमीलाई के-के जाति अनगिन्ती सपनाहरू
[02:40.15] मेरो बाटो अन्तै रहेछ
[02:44.43] तिमीसँग यो गहिराइमा म धेरै बस्न पनि सकिन
[02:51.17] अन्त्य खै कहाँ छ
[02:55.62] थाहै नपाई म पौडन्छु अर्कै समुद्रतर्फ मेरो समुद्र छाडी
[03:12.33] तिमीलाई छोड्छु म यही गहिराइमा
[03:21.93] अलिकति तिमी मसँगै रहनेछौ एकदम अन्त्यसम्म पनि
[03:31.54] अलिकति तिमी मसँगै बहनेछौ एकदम अन्त्यसम्म पनि
[03:42.72] नबोलेका सबै शब्द पुरिनेछन् तिमीले-मैले केही नबोली
[03:52.65] अलिकति तिमी मसँगै रहनेछौ एकदम अन्त्यसम्म पनि
[04:03.88] हामीलाई थाहा भएजस्तो संसार सकिनेछ
[04:08.20] तर पनि म भेट्नेछु तिमीलाई त्यही झरीमा
[04:16.88] छाता भुलेका हामी, तिमी दौडन्छौ, म हिँडिरहन्छु
[04:28.68] अलिकति तिमी मसँगै बहनेछौ एकदम अन्त्यसम्म पनि
[04:38.55] नबोलेका सबै शब्द पुरिनेछन् तिमीले-मैले केही नबोली
[04:49.64] अलिकति तिमी मसँगै रहनेछौ एकदम अन्त्यसम्म पनि
[05:01.49]

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings