Aath din
🎵 1515 characters
⏱️ 5:29 duration
🆔 ID: 13262444
📜 Lyrics
यो कालो रात सहनै गाह्रो
त्रासमा जीवन बिताउन
यो सपना ब्यर्थै छ अनौठो
जीवन सारो बनाउन
सात दिन र सात रात बढ्दै छ समय
फेरि कस्ले दिने अर्को दिन
सपनाको देशमा टुक्रेको भबिस्य
दुखै दुख छन हरेक छिन
पिरले पिरेको दुखले चिरेको
फेरि कस्ले दिने अर्को दिन
मौनता र चुपचाप सहदै बसे म
फेरि कस्ले दिने अर्को दिन
यहाँ को सँग छ अर्को दिन
त्यो आठ दिन
त्यो अर्को दिन
त्यो आठ दिन
समय अनौठो आश बोकि ल्याउछ
नयाँ परिवेशको चित्र बनाउछ
यो मेरो त्यो तेरो
पिराउदै जान्छ अर्को दिन
त्यो आठ दिन
त्यो अर्को दिन
त्यो आठ दिन
याआआआआआआ
यो कालो रात सहनै गाह्रो
त्रासमा जीवन बिताउन
यो सपना ब्यर्थै छ अनौठो
जीवन सारो बनाउन
त्रासमा जीवन बिताउन
यो सपना ब्यर्थै छ अनौठो
जीवन सारो बनाउन
सात दिन र सात रात बढ्दै छ समय
फेरि कस्ले दिने अर्को दिन
सपनाको देशमा टुक्रेको भबिस्य
दुखै दुख छन हरेक छिन
पिरले पिरेको दुखले चिरेको
फेरि कस्ले दिने अर्को दिन
मौनता र चुपचाप सहदै बसे म
फेरि कस्ले दिने अर्को दिन
यहाँ को सँग छ अर्को दिन
त्यो आठ दिन
त्यो अर्को दिन
त्यो आठ दिन
समय अनौठो आश बोकि ल्याउछ
नयाँ परिवेशको चित्र बनाउछ
यो मेरो त्यो तेरो
पिराउदै जान्छ अर्को दिन
त्यो आठ दिन
त्यो अर्को दिन
त्यो आठ दिन
याआआआआआआ
यो कालो रात सहनै गाह्रो
त्रासमा जीवन बिताउन
यो सपना ब्यर्थै छ अनौठो
जीवन सारो बनाउन
⏱️ Synced Lyrics
[00:00.06] यो कालो रात सहनै गाह्रो
[00:09.97] त्रासमा जीवन बिताउन
[00:17.69] यो सपना ब्यर्थै छ अनौठो
[00:26.88] जीवन सारो बनाउन
[00:34.73] सात दिन र सात रात बढ्दै छ समय
[00:43.12] फेरि कस्ले दिने अर्को दिन
[00:50.78] सपनाको देशमा टुक्रेको भबिस्य
[00:58.38] दुखै दुख छन हरेक छिन
[01:06.00] पिरले पिरेको दुखले चिरेको
[01:13.20] फेरि कस्ले दिने अर्को दिन
[01:20.57] मौनता र चुपचाप सहदै बसे म
[01:27.93] फेरि कस्ले दिने अर्को दिन
[01:34.26] यहाँ को सँग छ अर्को दिन
[01:44.52] त्यो आठ दिन
[01:48.65] त्यो अर्को दिन
[01:52.25] त्यो आठ दिन
[02:39.48] समय अनौठो आश बोकि ल्याउछ
[02:46.57] नयाँ परिवेशको चित्र बनाउछ
[02:52.96] यो मेरो त्यो तेरो
[02:56.47] पिराउदै जान्छ अर्को दिन
[03:02.46] त्यो आठ दिन
[03:06.02] त्यो अर्को दिन
[03:09.51] त्यो आठ दिन
[03:14.65] याआआआआआआ
[04:06.34] यो कालो रात सहनै गाह्रो
[04:13.58] त्रासमा जीवन बिताउन
[04:21.25] यो सपना ब्यर्थै छ अनौठो
[04:28.79] जीवन सारो बनाउन
[05:23.12]
[00:09.97] त्रासमा जीवन बिताउन
[00:17.69] यो सपना ब्यर्थै छ अनौठो
[00:26.88] जीवन सारो बनाउन
[00:34.73] सात दिन र सात रात बढ्दै छ समय
[00:43.12] फेरि कस्ले दिने अर्को दिन
[00:50.78] सपनाको देशमा टुक्रेको भबिस्य
[00:58.38] दुखै दुख छन हरेक छिन
[01:06.00] पिरले पिरेको दुखले चिरेको
[01:13.20] फेरि कस्ले दिने अर्को दिन
[01:20.57] मौनता र चुपचाप सहदै बसे म
[01:27.93] फेरि कस्ले दिने अर्को दिन
[01:34.26] यहाँ को सँग छ अर्को दिन
[01:44.52] त्यो आठ दिन
[01:48.65] त्यो अर्को दिन
[01:52.25] त्यो आठ दिन
[02:39.48] समय अनौठो आश बोकि ल्याउछ
[02:46.57] नयाँ परिवेशको चित्र बनाउछ
[02:52.96] यो मेरो त्यो तेरो
[02:56.47] पिराउदै जान्छ अर्को दिन
[03:02.46] त्यो आठ दिन
[03:06.02] त्यो अर्को दिन
[03:09.51] त्यो आठ दिन
[03:14.65] याआआआआआआ
[04:06.34] यो कालो रात सहनै गाह्रो
[04:13.58] त्रासमा जीवन बिताउन
[04:21.25] यो सपना ब्यर्थै छ अनौठो
[04:28.79] जीवन सारो बनाउन
[05:23.12]