Magera Paune Bhaye Ma (From "Khalnayak")
🎵 2028 characters
⏱️ 6:24 duration
🆔 ID: 13289106
📜 Lyrics
मागेर पाउने भए म, हो, तिम्रै लागि खुसी माग्थेँ
ला-ला-ला-ला, ला-ला, ला-ला-ला
भाकेर मिल्ने भए म, हो, सारा देवीदेउता भाक्थेँ

ओ, ओ
ला-ला-ला-ला, ला-ला-ला-ला
फूल छर्न नसकूँला म तिमी हिँड्ने बाटोभरि
हो, फूल छर्न नसकूँला म तिमी हिँड्ने बाटोभरि
काँडाहरू पन्छ्याउँला, मुस्कुराउनू यसै गरी
किनेर पाउने भए म, हो, आफैलाई नै बेचिदिन्थेँ
सुख सबै तिम्रो पेवा, हो, हो, दुःखजति आफै लिन्थेँ
जहाँ तिमी पाउ राख्छ्यौ त्यही ठाउँ प्यारो हुन्छ
Hmm, जहाँ तिमी पाउ राख्छ्यौ त्यही ठाउँ प्यारो हुन्छ
तिमीबिना एकैछिन सास फेर्न गाह्रो हुन्छ
रोजेर पाउने भए म, हो, सबै जन्म तिम्लाई रोज्थेँ
जिउनज्यानै बाजी राखी, हो, सधैँ तिम्रो खुसी खोज्थेँ

⏱️ Synced Lyrics
[00:40.16] मागेर पाउने भए म, हो, तिम्रै लागि खुसी माग्थेँ
[00:51.62] ला-ला-ला-ला, ला-ला, ला-ला-ला
[00:57.31] भाकेर मिल्ने भए म, हो, सारा देवीदेउता भाक्थेँ
[01:08.46]
[01:20.35] मागेर पाउने भए म, हो, तिम्रै लागि खुसी माग्थेँ
[01:31.74] भाकेर मिल्ने भए म, हो, सारा देवीदेउता भाक्थेँ
[01:42.16]
[02:16.49] ओ, ओ
[02:22.05] ला-ला-ला-ला, ला-ला-ला-ला
[02:28.79] फूल छर्न नसकूँला म तिमी हिँड्ने बाटोभरि
[02:44.92] हो, फूल छर्न नसकूँला म तिमी हिँड्ने बाटोभरि
[02:57.58] काँडाहरू पन्छ्याउँला, मुस्कुराउनू यसै गरी
[03:14.53] किनेर पाउने भए म, हो, आफैलाई नै बेचिदिन्थेँ
[03:25.88] सुख सबै तिम्रो पेवा, हो, हो, दुःखजति आफै लिन्थेँ
[03:36.35]
[04:11.55] जहाँ तिमी पाउ राख्छ्यौ त्यही ठाउँ प्यारो हुन्छ
[04:27.83] Hmm, जहाँ तिमी पाउ राख्छ्यौ त्यही ठाउँ प्यारो हुन्छ
[04:40.67] तिमीबिना एकैछिन सास फेर्न गाह्रो हुन्छ
[04:57.37] रोजेर पाउने भए म, हो, सबै जन्म तिम्लाई रोज्थेँ
[05:08.85] जिउनज्यानै बाजी राखी, हो, सधैँ तिम्रो खुसी खोज्थेँ
[05:20.26] मागेर पाउने भए म, हो, तिम्रै लागि खुसी माग्थेँ
[05:31.76] भाकेर मिल्ने भए म, हो, सारा देवीदेउता भाक्थेँ
[05:42.45]