Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Malai

👤 Kavi G 🎼 Gahiro ⏱️ 2:19
🎵 2834 characters
⏱️ 2:19 duration
🆔 ID: 13389728

📜 Lyrics

मलाई, मलाई, मतलबै छैन मलाई
मलाई, मलाई, मतलबै छैन मलाई
मलाई, मलाई, मतलबै छैन मलाई
मलाई, मलाई, मतलबै छैन मलाई
मलाई, मलाई, मतलबै छैन मलाई
मलाई, मलाई, मतलबै छैन मलाई

सम्बन्ध के हो भनेर तिमीलाई पनि थाहा छ त्यो
सबै मान्छे एउटै हुँदैन, त्यसैले नदाँज त्यो
झुटो प्रेममा मस्त भई मज्जाले हाँस्छ जो
मायाजालले रचेको धेरैमध्येको पागल हो

रेसमी कपालमा फस्नलाई सक्दिन म
तिम्रा ती आँखामा डुब्नलाई सक्दिन म
तिम्रो त्यो शरीरलाई छुनलाई सक्दिन म
कामवासनामा मग्न हुनलाई सक्दिन (yeah, yeah, yeah)

म, म कैलेपनि तिम्रो काबूमा
इशाराहरूमा अल्झेर बन्दी भई किन बाँच्छु म?
सबै कुरा त्यागेर बनौँला कुनै साधु म
तर फस्नेछैन कैलेपनि तिम्रो जादुमा

मलाई थाहा छ तिम्रो बारेमा
तिमी साढेसात, तिमी जालैजाल
बुन्नमा छौ विषालु, तिमी सर्प झैँ विषालु (yeah)
तिम्रा ती सबै विष फालिदिन्छु
र टोक्ने नै दाँतपनि झारिदिन्छु
बेटार्न खोजे म मारिदिन्छु
र खनेर म त्यहीँ गाडिदिन्छु

जेसुकै भन तिमी, मतलब नै छैन मलाई
जेसुकै गर तिमी, मतलब नै छैन मलाई
जेसुकै भन तिमी, मतलब नै छैन मलाई
जेसुकै गर तिमी, मतलब नै छैन मलाई

मलाई, मलाई, मतलब नै छैन मलाई
मलाई, मलाई, मतलबै छैन मलाई
मलाई, मलाई, मतलबै छैन मलाई
मलाई, मलाई, मतलबै छैन मलाई (मलाई)
मतलबै छैन मलाई
मतलबै छैन मलाई, yeah

Kavi G
Yeah

⏱️ Synced Lyrics

[00:07.67] मलाई, मलाई, मतलबै छैन मलाई
[00:11.65] मलाई, मलाई, मतलबै छैन मलाई
[00:15.52] मलाई, मलाई, मतलबै छैन मलाई
[00:19.32] मलाई, मलाई, मतलबै छैन मलाई
[00:23.48] मलाई, मलाई, मतलबै छैन मलाई
[00:26.99] मलाई, मलाई, मतलबै छैन मलाई
[00:30.50] सम्बन्ध के हो भनेर तिमीलाई पनि थाहा छ त्यो
[00:34.53] सबै मान्छे एउटै हुँदैन, त्यसैले नदाँज त्यो
[00:38.46] झुटो प्रेममा मस्त भई मज्जाले हाँस्छ जो
[00:42.36] मायाजालले रचेको धेरैमध्येको पागल हो
[00:45.89] रेसमी कपालमा फस्नलाई सक्दिन म
[00:49.62] तिम्रा ती आँखामा डुब्नलाई सक्दिन म
[00:53.48] तिम्रो त्यो शरीरलाई छुनलाई सक्दिन म
[00:57.38] कामवासनामा मग्न हुनलाई सक्दिन (yeah, yeah, yeah)
[01:01.26] म, म कैलेपनि तिम्रो काबूमा
[01:04.93] इशाराहरूमा अल्झेर बन्दी भई किन बाँच्छु म?
[01:08.94] सबै कुरा त्यागेर बनौँला कुनै साधु म
[01:12.64] तर फस्नेछैन कैलेपनि तिम्रो जादुमा
[01:16.87] मलाई थाहा छ तिम्रो बारेमा
[01:18.25] तिमी साढेसात, तिमी जालैजाल
[01:20.39] बुन्नमा छौ विषालु, तिमी सर्प झैँ विषालु (yeah)
[01:24.28] तिम्रा ती सबै विष फालिदिन्छु
[01:26.23] र टोक्ने नै दाँतपनि झारिदिन्छु
[01:28.06] बेटार्न खोजे म मारिदिन्छु
[01:29.90] र खनेर म त्यहीँ गाडिदिन्छु
[01:31.97] जेसुकै भन तिमी, मतलब नै छैन मलाई
[01:35.88] जेसुकै गर तिमी, मतलब नै छैन मलाई
[01:39.51] जेसुकै भन तिमी, मतलब नै छैन मलाई
[01:43.57] जेसुकै गर तिमी, मतलब नै छैन मलाई
[01:47.80] मलाई, मलाई, मतलब नै छैन मलाई
[01:51.45] मलाई, मलाई, मतलबै छैन मलाई
[01:55.44] मलाई, मलाई, मतलबै छैन मलाई
[01:59.35] मलाई, मलाई, मतलबै छैन मलाई (मलाई)
[02:04.57] मतलबै छैन मलाई
[02:08.57] मतलबै छैन मलाई, yeah
[02:14.34] Kavi G
[02:17.47] Yeah
[02:18.68]

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings