Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Ajhai Pani,

👤 Bartika Eam Rai 🎼 Aandhii, Ityaadi ⏱️ 3:12
🎵 1618 characters
⏱️ 3:12 duration
🆔 ID: 13407812

📜 Lyrics

अझै पनि तिम्रै बाटो पर्खी बसे नि सुखै लाग्छ
दिनभरि भौँतारिएर तिमीलाई देख्नु नै खुशी लाग्छ
आकाशको जून र तारा, सुनचाँदी महलहरू
बेसी कुरा थाहा भएन मलाई, तिमीसँगै सिनेमा हेर्नु खुशी लाग्छ

तिमीमै संसार देख्ने किताबी मायाहरू थाहा भएन
तिम्रो लागि, मेरो लागि भनेर युद्ध शुरू गर्ने कुरा छैन
थाकेर दुनियाँबाट आफूमै एकदम कहिले हराउँदा
सँगै बसी सुर नमिले पनि, सँगै बसी गीत गाउनु खुशी लाग्छ

अझै पनि तिम्रै बाटो पर्खी बसे नि सुखै लाग्छ
दिनभरि भौँतारिएर तिमीलाई देख्नु नै खुशी लाग्छ
आकाशको जून र तारा, सुनचाँदी महलहरू
बेसी कुरा थाहा भएन मलाई, तिमीसँगै सिनेमा हेर्नु खुशी लाग्छ

सँगै बसी सुर नमिले पनि, सँगै बसी गीत गाउनु खुशी लाग्छ

⏱️ Synced Lyrics

[00:41.00] अझै पनि तिम्रै बाटो पर्खी बसे नि सुखै लाग्छ
[00:50.84] दिनभरि भौँतारिएर तिमीलाई देख्नु नै खुशी लाग्छ
[01:00.70] आकाशको जून र तारा, सुनचाँदी महलहरू
[01:10.68] बेसी कुरा थाहा भएन मलाई, तिमीसँगै सिनेमा हेर्नु खुशी लाग्छ
[01:20.56] तिमीमै संसार देख्ने किताबी मायाहरू थाहा भएन
[01:30.67] तिम्रो लागि, मेरो लागि भनेर युद्ध शुरू गर्ने कुरा छैन
[01:40.28] थाकेर दुनियाँबाट आफूमै एकदम कहिले हराउँदा
[01:50.24] सँगै बसी सुर नमिले पनि, सँगै बसी गीत गाउनु खुशी लाग्छ
[02:10.10] अझै पनि तिम्रै बाटो पर्खी बसे नि सुखै लाग्छ
[02:20.03] दिनभरि भौँतारिएर तिमीलाई देख्नु नै खुशी लाग्छ
[02:30.00] आकाशको जून र तारा, सुनचाँदी महलहरू
[02:39.82] बेसी कुरा थाहा भएन मलाई, तिमीसँगै सिनेमा हेर्नु खुशी लाग्छ
[02:49.63] सँगै बसी सुर नमिले पनि, सँगै बसी गीत गाउनु खुशी लाग्छ
[03:08.64]

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings