Taadhaa
🎵 2815 characters
⏱️ 6:28 duration
🆔 ID: 13409619
📜 Lyrics
थाहा भएन भोलि के हुन्छ भनी
डर लाग्ने कुराहरू त अझै छँदै छन् नि
तर सोच्छु, आजभोलि दिनहरू घटिरहेछन् यहाँ
सोध्छु आफैलाई, "बाँचेँ मैले कस्तो गरी?"
डराएरै सालौँसाल अरूकै निहुँमा एकोहोरो
खेर फालेँ कि आफ्नो एउटै जिन्दगीलाई
भोलि आफ्नो आत्मालाई भेट्दा उत्तर के दिने होला?
कायर यो मुटुसित कति साथ बाँकी होला?
तिमी मेरो सम्झनामा, अँध्यारोमा एक्लो चन्द्रमा

थाहा भएन सुरु यो खै कसरी भयो
भेट्दा तिमीलाई सँगै हुन तयार थिइन म
तिमी आयौ यसो गरी पहिलादेखि चिनेसरि निकै
पूर्व जन्ममा कतै केही वाचा बाँकी भएजस्तै
बुझिहाल्छौ यतिसम्म, वाचामा बाँध्ने मान्छे म हैन
मात्र माग्दै छु यति, सँगै सपना देखी बसुम् न
पहाडहरू, कहिले नदी, कठिन लहर त आउने नै हो
जिन्दगी छोटो, कहिले अन्धकारले ढाक्ने नै हो
बनिदेऊ अन्तसम्मै अन्धकारमा मेरो चन्द्रमा
सबैसँग पर्खी बस्छु गरमको शीतल बर्खामा
तिमीलाई नै खोज्ने गर्छु हरेक शहरको भीडमा
सागर पर, जति टाढा भए पनि तिमीसँगै देख्नेछु सपना

⏱️ Synced Lyrics
[00:22.11] थाहा भएन भोलि के हुन्छ भनी
[00:31.77] डर लाग्ने कुराहरू त अझै छँदै छन् नि
[00:41.50] तर सोच्छु, आजभोलि दिनहरू घटिरहेछन् यहाँ
[00:51.19] सोध्छु आफैलाई, "बाँचेँ मैले कस्तो गरी?"
[01:00.76] डराएरै सालौँसाल अरूकै निहुँमा एकोहोरो
[01:10.38] खेर फालेँ कि आफ्नो एउटै जिन्दगीलाई
[01:19.88] भोलि आफ्नो आत्मालाई भेट्दा उत्तर के दिने होला?
[01:29.43] कायर यो मुटुसित कति साथ बाँकी होला?
[01:37.99]
[02:17.53] तिमी मेरो सम्झनामा, अँध्यारोमा एक्लो चन्द्रमा
[02:27.17] तिमी मेरो सम्झनामा, अँध्यारोमा एक्लो चन्द्रमा
[02:36.66] तिमी मेरो सम्झनामा, अँध्यारोमा एक्लो चन्द्रमा
[02:46.93]
[03:15.04] थाहा भएन सुरु यो खै कसरी भयो
[03:24.67] भेट्दा तिमीलाई सँगै हुन तयार थिइन म
[03:34.31] तिमी आयौ यसो गरी पहिलादेखि चिनेसरि निकै
[03:43.96] पूर्व जन्ममा कतै केही वाचा बाँकी भएजस्तै
[03:53.59] बुझिहाल्छौ यतिसम्म, वाचामा बाँध्ने मान्छे म हैन
[04:03.07] मात्र माग्दै छु यति, सँगै सपना देखी बसुम् न
[04:12.75] पहाडहरू, कहिले नदी, कठिन लहर त आउने नै हो
[04:22.34] जिन्दगी छोटो, कहिले अन्धकारले ढाक्ने नै हो
[04:38.26]
[05:10.14] बनिदेऊ अन्तसम्मै अन्धकारमा मेरो चन्द्रमा
[05:19.90] सबैसँग पर्खी बस्छु गरमको शीतल बर्खामा
[05:29.49] तिमीलाई नै खोज्ने गर्छु हरेक शहरको भीडमा
[05:38.84] सागर पर, जति टाढा भए पनि तिमीसँगै देख्नेछु सपना
[05:48.69] तिमी मेरो सम्झनामा, अँध्यारोमा एक्लो चन्द्रमा
[05:58.24] तिमी मेरो सम्झनामा, अँध्यारोमा एक्लो चन्द्रमा
[06:07.99] तिमी मेरो सम्झनामा, अँध्यारोमा एक्लो चन्द्रमा
[06:20.91]