Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Chandrama Na'bhako Raatma Pani - prologue

👤 Bartika Eam Rai 🎼 Aandhii, Ityaadi ⏱️ 1:25
🎵 564 characters
⏱️ 1:25 duration
🆔 ID: 13409864

📜 Lyrics

कहाँ लान्छौ? त्यहीँ आउँछु पछ्याउँदै
छाडिदिन्छु आजसम्म बुझेको सत्यलाई

वाचा गर्ने मान्छे म हैन
ठूला-ठूला कुराहरू धैरै जान्दिन
तर यो कस्तो? मायाजस्तो
तर यो कस्तो? मायाजस्तो
चन्द्रमा नभको रातमा तिमीलाई हेरी बसेजस्तो

⏱️ Synced Lyrics

[00:05.11] कहाँ लान्छौ? त्यहीँ आउँछु पछ्याउँदै
[00:13.86] छाडिदिन्छु आजसम्म बुझेको सत्यलाई
[00:19.69]
[00:40.48] वाचा गर्ने मान्छे म हैन
[00:48.26] ठूला-ठूला कुराहरू धैरै जान्दिन
[00:55.19] तर यो कस्तो? मायाजस्तो
[01:04.57] तर यो कस्तो? मायाजस्तो
[01:12.75] चन्द्रमा नभको रातमा तिमीलाई हेरी बसेजस्तो
[01:22.28]

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings