Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Kasari

👤 The Edge Band 🎼 TheEdgeBandNepal ⏱️ 3:36
🎵 1403 characters
⏱️ 3:36 duration
🆔 ID: 13442005

📜 Lyrics

कसरी, कहाँ लुकाऊँ तिमीलाई अरूदेखि?
डर लाग्छ धरै-धेरै चोरिलग्छन् कि कतै
म बाँच्न सक्दिन तिमीबिना
म भुल्न सक्दिन तिमीलाई

आँखाभित्र छोपिराखूँ, आँसुले बगाउँछ कि?
मुटुभित्र थुनिराखूँ, भित्रै गुम्सन्छ कि? हे

भन न कहाँ राखूँ तिमीलाई आज फेरि
भन न कुन ठाउँमा लुकाऊँ, कसरी, कहाँ
हो, कहाँ, कहाँ?

बतास आई सुस्त-सुस्त तिमीलाई नै छुन खोज्छ
भँवराहरू वरिपरि तिमीलाई नै चुम्न खोज्छ

आँखाभित्र छोपिराखूँ, आँसुले बगाउँछ कि?
मुटुभित्र थुनिराखूँ, भित्रै गुम्सन्छ कि? हे

भन न कहाँ राखूँ तिमीलाई आज फेरि
भन न कुन ठाउँमा लुकाऊँ, कसरी, कहाँ
हो, कहाँ, कहाँ?
Whoa-oh-oh, कहाँ?

⏱️ Synced Lyrics

[00:20.65] कसरी, कहाँ लुकाऊँ तिमीलाई अरूदेखि?
[00:30.78] डर लाग्छ धरै-धेरै चोरिलग्छन् कि कतै
[00:40.34] म बाँच्न सक्दिन तिमीबिना
[00:45.23] म भुल्न सक्दिन तिमीलाई
[00:50.54] आँखाभित्र छोपिराखूँ, आँसुले बगाउँछ कि?
[01:00.40] मुटुभित्र थुनिराखूँ, भित्रै गुम्सन्छ कि? हे
[01:12.79] भन न कहाँ राखूँ तिमीलाई आज फेरि
[01:22.78] भन न कुन ठाउँमा लुकाऊँ, कसरी, कहाँ
[01:30.53] हो, कहाँ, कहाँ?
[01:38.69]
[02:07.23] बतास आई सुस्त-सुस्त तिमीलाई नै छुन खोज्छ
[02:17.03] भँवराहरू वरिपरि तिमीलाई नै चुम्न खोज्छ
[02:27.02] आँखाभित्र छोपिराखूँ, आँसुले बगाउँछ कि?
[02:36.90] मुटुभित्र थुनिराखूँ, भित्रै गुम्सन्छ कि? हे
[02:49.31] भन न कहाँ राखूँ तिमीलाई आज फेरि
[02:59.24] भन न कुन ठाउँमा लुकाऊँ, कसरी, कहाँ
[03:06.88] हो, कहाँ, कहाँ?
[03:17.95] Whoa-oh-oh, कहाँ?
[03:25.93]

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings