Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Upahar

👤 The Elements 🎼 Urja ⏱️ 4:08
🎵 1452 characters
⏱️ 4:08 duration
🆔 ID: 13487684

📜 Lyrics

सङ्कोचै नमान तिमी
बग्दै म तिमीलाई नै खोज्छु
अन्त्यमा दिन गन्दै बस्ने
पहाडबीचमा हुस्सु खेलाउने
बिहान रूखका फेदमा रमाउने
साँझ जून उदाउँदा
गाढा-गाढा आकाश हेर्ने
तिमी र म, तिमी र म

संयोग नै होला भेटेको
परावर्तन तिम्रै नै देख्छु
सुरुका दिन जिउँदै बिताउने
हरिया फाँटमा पाइला दौडाउने
आकाशका चरासँग बोल्ने
साँझ घाम अस्ताउँदा
गाढा-गाढा आकाश हेर्ने
तिमी र म, तिमी र म

म सके अन्तरिक्ष तरीतरी
म सके उपहार थरीथरी लेराइदिन्थेँ
म सके पृथ्वी नै घुमीफिरी तिमीतिरै
म सके...

म सके अन्तरिक्ष तरीतरी
म सके उपहार थरीथरी लेराइदिन्थेँ
म सके पृथ्वी नै घुमीफिरी तिमीतिरै
म सके...

⏱️ Synced Lyrics

[00:15.66] सङ्कोचै नमान तिमी
[00:18.74] बग्दै म तिमीलाई नै खोज्छु
[00:21.93] अन्त्यमा दिन गन्दै बस्ने
[00:25.35] पहाडबीचमा हुस्सु खेलाउने
[00:28.51] बिहान रूखका फेदमा रमाउने
[00:31.90] साँझ जून उदाउँदा
[00:35.21] गाढा-गाढा आकाश हेर्ने
[00:38.53] तिमी र म, तिमी र म
[00:43.18]
[01:02.44] संयोग नै होला भेटेको
[01:06.40] परावर्तन तिम्रै नै देख्छु
[01:09.08] सुरुका दिन जिउँदै बिताउने
[01:12.27] हरिया फाँटमा पाइला दौडाउने
[01:15.45] आकाशका चरासँग बोल्ने
[01:18.80] साँझ घाम अस्ताउँदा
[01:21.84] गाढा-गाढा आकाश हेर्ने
[01:25.24] तिमी र म, तिमी र म
[01:29.66]
[01:42.06] म सके अन्तरिक्ष तरीतरी
[01:54.90] म सके उपहार थरीथरी लेराइदिन्थेँ
[02:08.58] म सके पृथ्वी नै घुमीफिरी तिमीतिरै
[02:21.60] म सके...
[02:28.34]
[03:14.50] म सके अन्तरिक्ष तरीतरी
[03:27.57] म सके उपहार थरीथरी लेराइदिन्थेँ
[03:40.94] म सके पृथ्वी नै घुमीफिरी तिमीतिरै
[03:54.30] म सके...
[03:58.20]

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings