Mero Maya Ma
🎵 1689 characters
⏱️ 4:20 duration
🆔 ID: 13595534
📜 Lyrics
तिमिलाइ कसरी भनु म
तिमिलाइ कसरी सोधु म
तिम्रो सामु बोल्न सक्दिन
मन थामेर बसिरहन्छु
तिम्रो लागि यो जीवन सुम्पिन्छु
सारा खुसी तिमिलाइ नै दिन्छु
सायद मेरो मायामा
केही कमि थियो
सायद तिमिले ब्यर्थै
मन दुखायौ कि
अधुरो साथ हरु छोडि आए
रोदन का रात हरु खोपेर
कुरा हरु धेरै छ गर्न
तिमिलाइ नै कुरिरहन्छु
कहिले गितमा खोजिरहन्छु
बिलाप बोकि टोलिरहेछु
सायद मेरो मायामा
केही कमि थियो
सायद तिमिले ब्यर्थै
मन दुखायौ कि
सोचेको थिए मैले
संगसंगै हिड्ने, संगसंगै जिउने
सायद मेरो मायामा
केही कमि थियो
सायद तिमिले ब्यर्थै
मन दुखायौ कि
सायद मेरो मायामा
केही कमि थियो
सायद तिमिले ब्यर्थै
मन दुखायौ कि
सायद मेरो मायामा
केही कमि थियो
सायद तिमिले ब्यर्थै
मन दुखायौ कि
तिमिलाइ कसरी सोधु म
तिम्रो सामु बोल्न सक्दिन
मन थामेर बसिरहन्छु
तिम्रो लागि यो जीवन सुम्पिन्छु
सारा खुसी तिमिलाइ नै दिन्छु
सायद मेरो मायामा
केही कमि थियो
सायद तिमिले ब्यर्थै
मन दुखायौ कि
अधुरो साथ हरु छोडि आए
रोदन का रात हरु खोपेर
कुरा हरु धेरै छ गर्न
तिमिलाइ नै कुरिरहन्छु
कहिले गितमा खोजिरहन्छु
बिलाप बोकि टोलिरहेछु
सायद मेरो मायामा
केही कमि थियो
सायद तिमिले ब्यर्थै
मन दुखायौ कि
सोचेको थिए मैले
संगसंगै हिड्ने, संगसंगै जिउने
सायद मेरो मायामा
केही कमि थियो
सायद तिमिले ब्यर्थै
मन दुखायौ कि
सायद मेरो मायामा
केही कमि थियो
सायद तिमिले ब्यर्थै
मन दुखायौ कि
सायद मेरो मायामा
केही कमि थियो
सायद तिमिले ब्यर्थै
मन दुखायौ कि