Halka Ta Lajauna
🎵 3497 characters
⏱️ 4:18 duration
🆔 ID: 13745452
📜 Lyrics
ए, हे-हे-हे, हे-हे-हे
ए, हे-हे-हे, हे-हे-हे
ए, हे-हे, हे-हे, हे-हे-हे
ओए, हल्का त लजाऊ न, ओए, भाउ यति नखाऊ न
चाउरी पर्ला गाला, त्यो जोबन गइजाला, पाइँदैन पछुताउन
ए माया, तिमीलाई देखेर यो खान्छ मन कटक्कै
नबोली नबोली, अरुलाई नभनी लाऊ माया सुटुक्कै
यो कस्तो मायाजाल? बिग्रियो सुरताल
कहिले फेरिन्छ साल? हेर न मेरो हाल
साँझ र बिहानी, तिम्रै छ सपनी, खै कुरा बुझेको? भन न
ए, किन हो र? भन न, माया लाग्दैन र? भन न
कि अरुलाई त्यो मन माग्छ र?
हे माया, नरिसाऊ, बरु मेरो छेउमा आऊ
रिसाउँदिन, चोखो माया लाउने भए लाऊ
जानु, यो जुनी त तिम्रै लागि साँचेको छु, तिम्रै लागि बाँचेको छु
नपत्याए यो मनमा बसी हेर न
माया, तिमी हाँस्दा रात पनि दिन हुन्छ, भन्देऊ यस्तो किन हुन्छ?
लौ न! तिमी एकचाेटी हाँसी हेर न

माया, हेर...
माया, हेर दिनरात दिन सक्छु सधैँ साथ, दिन सक्छु सधैँ साथ
तिमी मात्रै हुनेछौ है मेरा लागि सधैँ खास
म त हारेँ...
म त हारेँ, दिउँला साथ, गर्नेछैन कहिल्यै घात, गर्नेछैन कहिल्यै घात
सल्लाह गरी, सँगै बसी मिलाउँला बात

भन न, ए, किन हो र? भन न, माया लाग्दैन र? भन न

⏱️ Synced Lyrics
[00:12.89] ए, हे-हे-हे, हे-हे-हे
[00:15.76] ए, हे-हे-हे, हे-हे-हे
[00:18.58] ए, हे-हे, हे-हे, हे-हे-हे
[00:24.37] ओए, हल्का त लजाऊ न, ओए, भाउ यति नखाऊ न
[00:30.12] चाउरी पर्ला गाला, त्यो जोबन गइजाला, पाइँदैन पछुताउन
[00:35.02] ए माया, तिमीलाई देखेर यो खान्छ मन कटक्कै
[00:41.17] नबोली नबोली, अरुलाई नभनी लाऊ माया सुटुक्कै
[00:46.16] यो कस्तो मायाजाल? बिग्रियो सुरताल
[00:51.44] कहिले फेरिन्छ साल? हेर न मेरो हाल
[00:57.86] साँझ र बिहानी, तिम्रै छ सपनी, खै कुरा बुझेको? भन न
[01:04.01] ए, किन हो र? भन न, माया लाग्दैन र? भन न
[01:09.16] कि अरुलाई त्यो मन माग्छ र?
[01:13.74]
[01:24.88] हे माया, नरिसाऊ, बरु मेरो छेउमा आऊ
[01:29.96] रिसाउँदिन, चोखो माया लाउने भए लाऊ
[01:36.45] जानु, यो जुनी त तिम्रै लागि साँचेको छु, तिम्रै लागि बाँचेको छु
[01:48.93] नपत्याए यो मनमा बसी हेर न
[01:55.64] माया, तिमी हाँस्दा रात पनि दिन हुन्छ, भन्देऊ यस्तो किन हुन्छ?
[02:02.80] लौ न! तिमी एकचाेटी हाँसी हेर न
[02:08.88] यो कस्तो मायाजाल? बिग्रियो सुरताल
[02:14.14] कहिले फेरिन्छ साल? हेर न मेरो हाल
[02:20.50] साँझ र बिहानी, तिम्रै छ सपनी, खै कुरा बुझेको? भन न
[02:26.63] ए, किन हो र? भन न, माया लाग्दैन र? भन न
[02:32.18] कि अरुलाई त्यो मन माग्छ र?
[02:36.79]
[02:47.71] ए, हे-हे-हे, हे-हे-हे
[02:50.56] ए, हे-हे-हे, हे-हे-हे
[02:52.95] ए, हे-हे, हे-हे, हे-हे-हे
[02:59.36] माया, हेर...
[03:05.32] माया, हेर दिनरात दिन सक्छु सधैँ साथ, दिन सक्छु सधैँ साथ
[03:13.05] तिमी मात्रै हुनेछौ है मेरा लागि सधैँ खास
[03:18.83] म त हारेँ...
[03:24.02] म त हारेँ, दिउँला साथ, गर्नेछैन कहिल्यै घात, गर्नेछैन कहिल्यै घात
[03:32.34] सल्लाह गरी, सँगै बसी मिलाउँला बात
[03:37.20] यो कस्तो मायाजाल? बिग्रियो सुरताल
[03:42.50] कहिले फेरिन्छ साल? हेर न मेरो हाल
[03:48.91] साँझ र बिहानी, तिम्रै छ सपनी, खै कुरा बुझेको? भन न
[03:55.02] ए, किन हो र? भन न, माया लाग्दैन र? भन न
[04:00.33] कि अरुलाई त्यो मन माग्छ र?
[04:04.69] भन न, ए, किन हो र? भन न, माया लाग्दैन र? भन न
[04:11.48] कि अरुलाई त्यो मन माग्छ र?
[04:14.17]