Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Najar

👤 Phosphenes 🎼 Simit Yaad ⏱️ 3:02
🎵 705 characters
⏱️ 3:02 duration
🆔 ID: 13764667

📜 Lyrics

कस्तो न्यानो हुन्छ होला तिम्रो औँलाको स्पर्श
मेरो सिरमा गोरेटो कोर्दै
कति बतासले बगाउने हो तिम्रो रेसाले आँखालाई ढाक्दा?

ती नजरले मलाई
खै कता लग्यो
ती नजरले मलाई
कता, कता, कता लग्यो?

बद्लिरहेछ यो मौसम मायाको झरीमा

खबर कुर्दै छु
केही त बोलिदेऊ
खबर कुर्दै छु
अझै, अझै, अझै

⏱️ Synced Lyrics

[00:31.79] कस्तो न्यानो हुन्छ होला तिम्रो औँलाको स्पर्श
[00:46.19] मेरो सिरमा गोरेटो कोर्दै
[01:00.89] कति बतासले बगाउने हो तिम्रो रेसाले आँखालाई ढाक्दा?
[01:15.82] ती नजरले मलाई
[01:23.23] खै कता लग्यो
[01:30.38] ती नजरले मलाई
[01:34.55] कता, कता, कता लग्यो?
[01:44.96]
[02:13.54] बद्लिरहेछ यो मौसम मायाको झरीमा
[02:28.60] खबर कुर्दै छु
[02:35.90] केही त बोलिदेऊ
[02:43.22] खबर कुर्दै छु
[02:47.48] अझै, अझै, अझै
[02:54.35]

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings