ChiyaKo Bot maa
🎵 1008 characters
⏱️ 2:14 duration
🆔 ID: 13806073
📜 Lyrics
चियाको बोटमा मुना पलाएझैँ
सानु, मनमा माया पलायो
रातमा नीद छैन, दिनमा चैन छैन
सानु, भोकतिर्खै हरायो
यो मायाले के गरायो? हो-हो
मायाले के गरायो?
यो संसार यति रमाइलो होला मैले सोचेकै थिइन
तिम्रो आगमनले वसन्त छाएको छ मेरो जीवनमा
तिम्रै कुराले हो कि आज आफूमा परिवर्तन देख्दै छु
के यो माया हो?
के यो माया हो आज जे महसुस म गर्दै छु?
के यो माया हो?
के यो माया हो? हेर, सिमलको भुवाजस्तै आकाशमा म उड्दै छु

⏱️ Synced Lyrics
[00:16.37] चियाको बोटमा मुना पलाएझैँ
[00:21.89] सानु, मनमा माया पलायो
[00:28.18] रातमा नीद छैन, दिनमा चैन छैन
[00:33.52] सानु, भोकतिर्खै हरायो
[00:39.32] यो मायाले के गरायो? हो-हो
[00:45.58] मायाले के गरायो?
[00:51.18] यो संसार यति रमाइलो होला मैले सोचेकै थिइन
[01:02.60] तिम्रो आगमनले वसन्त छाएको छ मेरो जीवनमा
[01:14.90] तिम्रै कुराले हो कि आज आफूमा परिवर्तन देख्दै छु
[01:31.57] के यो माया हो?
[01:34.44] के यो माया हो आज जे महसुस म गर्दै छु?
[01:46.17] के यो माया हो?
[01:49.03] के यो माया हो? हेर, सिमलको भुवाजस्तै आकाशमा म उड्दै छु
[02:08.36]