Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Timro Maya

👤 Cob Web 🎼 Cob Web - Swing ⏱️ 5:48
🎵 1658 characters
⏱️ 5:48 duration
🆔 ID: 13837698

📜 Lyrics

तिम्रो त्यो आँखामा मैले देखेँ संसार मेरै
तिम्रो त्यो आँखामा मैले देखेँ संसार मेरै

बिहानीको किरण हो कि शीतल बतास हो?
बिहानीको किरण हो कि शीतल बतास हो?

तिम्रो माया, तिम्रो माया
तिम्रो माया, तिम्रो माया

मेरो यो गीतमा मैले पाएँ आवाज तिम्रै
मेरो यो गीतमा मैले पाएँ आवाज तिम्रै

बिहानीको किरण हो कि शीतल बतास हो?
बिहानीको किरण हो कि शीतल बतास हो?

तिम्रो माया, तिम्रो माया
तिम्रो माया, तिम्रो माया

बाध्यता र विवसताको डोरीले सकिँदैन यो मन बाँध्न कहिल्यै
माया गर्नेछु सधैँ तिमीलाई, जति गर्छु अहिले

तिम्रो माया, तिम्रो माया...
तिम्रो माया, तिम्रो माया...
तिम्रो माया, तिम्रो माया...
तिम्रो माया, तिम्रो माया...

तिम्रो त्यो आँखामा मैले देखेँ संसार मेरै

⏱️ Synced Lyrics

[00:29.30] तिम्रो त्यो आँखामा मैले देखेँ संसार मेरै
[00:40.15] तिम्रो त्यो आँखामा मैले देखेँ संसार मेरै
[00:51.61] बिहानीको किरण हो कि शीतल बतास हो?
[01:01.87] बिहानीको किरण हो कि शीतल बतास हो?
[01:12.31] तिम्रो माया, तिम्रो माया
[01:23.26] तिम्रो माया, तिम्रो माया
[01:33.77]
[02:07.68] मेरो यो गीतमा मैले पाएँ आवाज तिम्रै
[02:21.89] मेरो यो गीतमा मैले पाएँ आवाज तिम्रै
[02:32.67] बिहानीको किरण हो कि शीतल बतास हो?
[02:41.60] बिहानीको किरण हो कि शीतल बतास हो?
[02:53.73] तिम्रो माया, तिम्रो माया
[03:05.21] तिम्रो माया, तिम्रो माया
[03:14.11]
[03:17.21] बाध्यता र विवसताको डोरीले सकिँदैन यो मन बाँध्न कहिल्यै
[03:28.28] माया गर्नेछु सधैँ तिमीलाई, जति गर्छु अहिले
[03:39.86]
[04:30.21] तिम्रो माया, तिम्रो माया...
[04:41.65] तिम्रो माया, तिम्रो माया...
[04:52.56] तिम्रो माया, तिम्रो माया...
[05:04.05] तिम्रो माया, तिम्रो माया...
[05:12.45]
[05:20.55] तिम्रो त्यो आँखामा मैले देखेँ संसार मेरै
[05:33.98]

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings