Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Surti Maddai

👤 Khem Century 🎼 Surti Maddai ⏱️ 8:29
🎵 7600 characters
⏱️ 8:29 duration
🆔 ID: 13875831

📜 Lyrics

सुर्ती माड्दै, हा, सुर्ती माड्दै
ऐना हेर्दै, आ, ऐना हेर्दै

कति गए हिउँद र बर्खा
आ, कति गए हिउँद र बर्खा, भन्छ्यौ अझै पर्ख, पर्ख
गयो जोबान

कि म तिम्रै हो भन, कि मायाले भो भन
कि म तिम्रै हो भन, कि मायाले भो भन
सुर्ती माड्दै माड्दै गयो जोबान
सुर्ती माड्दै माड्दै गयो जोबान
ए, सुर्ती माड्दै माड्दै गयो जोबान
सुर्ती माड्दै माड्दै गयो जोबान

रुझ्न मन थ्यो झरीमा बढिएरि
आ, रुझ्न मन थ्यो झरीमा बढिएरि
लायो बरै बर्खामै खडेरी
गयो जोबान

कि म तिम्रै हो भन, कि मायाले भो भन
कि म तिम्रै हो भन, कि मायाले भो भन
ऐना हेर्दै हेर्दै गयो जोबान
ऐना हेर्दै हेर्दै गयो जोबान
ए, ऐना हेर्दै हेर्दै गयो जोबान
ऐना हेर्दै हेर्दै गयो जोबान

मनमा माया छ भने डर के हो?
आ, मनमा माया छ भने डर के हो?
किन हो नि मसँग तर्केको?
गयो जोबान

कि म तिम्रै हो भन, कि मायाले भो भन
कि म तिम्रै हो भन, कि मायाले भो भन
सुर्ती माड्दै माड्दै गयो जोबान
सुर्ती माड्दै माड्दै गयो जोबान
ए, सुर्ती माड्दै माड्दै गयो जोबान
सुर्ती माड्दै माड्दै गयो जोबान

खाली सिउँदो अब त भर को
आ, खाली सिउँदो अब त भर को
भएँ म त घाट न घरको
गयो जोबान

कि म तिम्रै हो भन, कि मायाले भो भन
कि म तिम्रै हो भन, कि मायाले भो भन
ऐना हेर्दै हेर्दै गयो जोबान
ऐना हेर्दै हेर्दै गयो जोबान
ए, ऐना हेर्दै हेर्दै गयो जोबान
ऐना हेर्दै हेर्दै गयो जोबान

सुर्ती माड्दै, हा, सुर्ती माड्दै
ऐना हेर्दै, आ, ऐना हेर्दै

प्यासलाई पानी, भोकलाई भोजन
आ, प्यासलाई पानी, भोकलाई भोजन
तिम्रो बन्ने उपाय खोज न
गयो जोबान

कि म तिम्रै हो भन, कि मायाले भो भन
कि म तिम्रै हो भन, कि मायाले भो भन
सुर्ती माड्दै माड्दै गयो जोबान
सुर्ती माड्दै माड्दै गयो जोबान
ए, सुर्ती माड्दै माड्दै गयो जोबान
सुर्ती माड्दै माड्दै गयो जोबान

खुवाउनुपर्छ अब त भतेर
आ, खुवाउनुपर्छ अब त भतेर
नगर है मायाले अटेर
गयो जोबान

कि म तिम्रै हो भन, कि मायाले भो भन
कि म तिम्रै हो भन, कि मायाले भो भन
ऐना हेर्दै हेर्दै गयो जोबान
ऐना हेर्दै हेर्दै गयो जोबान
ए, ऐना हेर्दै हेर्दै गयो जोबान
ऐना हेर्दै हेर्दै गयो जोबान

न आऊ भन्छ्यौ, न सक्छ्यौ जाऊ भन्न
आ, न आऊ भन्छ्यौ, न सक्छ्यौ जाऊ भन्न
कान्छो भाइ नि लाइसक्यो बाउ बन्न
गयो जोबान

कि म तिम्रै हो भन, कि मायाले भो भन
कि म तिम्रै हो भन, कि मायाले भो भन
सुर्ती माड्दै माड्दै गयो जोबान
सुर्ती माड्दै माड्दै गयो जोबान
ए, सुर्ती माड्दै माड्दै गयो जोबान
सुर्ती माड्दै माड्दै गयो जोबान

ठेकी तयार भइसक्यो घिउको
आ, ठेकी तयार भइसक्यो घिउको
बैनी पनि छ अरे दुई जिउको
गयो जोबान

कि म तिम्रै हो भन, कि मायाले भो भन
कि म तिम्रै हो भन, कि मायाले भो भन
ऐना हेर्दै हेर्दै गयो जोबान
ऐना हेर्दै हेर्दै गयो जोबान
ए, ऐना हेर्दै हेर्दै गयो जोबान
ऐना हेर्दै हेर्दै गयो जोबान

सुर्ती माड्दै, हा, सुर्ती माड्दै
ऐना हेर्दै, आ, ऐना हेर्दै

भागी जान मायाको आँट छैन
ओ, भागी जान मायाको आँट छैन
यसपालि नि बे हुने छाँट छैन
गयो जोबान

कि म तिम्रै हो भन, कि मायाले भो भन
कि म तिम्रै हो भन, कि मायाले भो भन
सुर्ती माड्दै माड्दै गयो जोबान
सुर्ती माड्दै माड्दै गयो जोबान
ए, सुर्ती माड्दै माड्दै गयो जोबान
सुर्ती माड्दै माड्दै गयो जोबान

भन्न थाल्यो बैँसले धिक्कार
आ, भन्न थाल्यो बैँसले धिक्कार
जन्ते बाख्रो खोजेर ठिक पार
गयो जोबान

कि म तिम्रै हो भन, कि मायाले भो भन
कि म तिम्रै हो भन, कि मायाले भो भन
ऐना हेर्दै हेर्दै गयो जोबान
ऐना हेर्दै हेर्दै गयो जोबान
ए, ऐना हेर्दै हेर्दै गयो जोबान
ऐना हेर्दै हेर्दै गयो जोबान

⏱️ Synced Lyrics

[00:17.85] सुर्ती माड्दै, हा, सुर्ती माड्दै
[00:21.75] ऐना हेर्दै, आ, ऐना हेर्दै
[00:25.98] कति गए हिउँद र बर्खा
[00:30.62] आ, कति गए हिउँद र बर्खा, भन्छ्यौ अझै पर्ख, पर्ख
[00:37.82] गयो जोबान
[00:42.13] कि म तिम्रै हो भन, कि मायाले भो भन
[00:46.18] कि म तिम्रै हो भन, कि मायाले भो भन
[00:50.53] सुर्ती माड्दै माड्दै गयो जोबान
[00:54.40] सुर्ती माड्दै माड्दै गयो जोबान
[00:58.62] ए, सुर्ती माड्दै माड्दै गयो जोबान
[01:02.83] सुर्ती माड्दै माड्दै गयो जोबान
[01:07.28] रुझ्न मन थ्यो झरीमा बढिएरि
[01:11.47] आ, रुझ्न मन थ्यो झरीमा बढिएरि
[01:15.76] लायो बरै बर्खामै खडेरी
[01:18.79] गयो जोबान
[01:23.03] कि म तिम्रै हो भन, कि मायाले भो भन
[01:27.27] कि म तिम्रै हो भन, कि मायाले भो भन
[01:31.56] ऐना हेर्दै हेर्दै गयो जोबान
[01:35.65] ऐना हेर्दै हेर्दै गयो जोबान
[01:39.53] ए, ऐना हेर्दै हेर्दै गयो जोबान
[01:44.05] ऐना हेर्दै हेर्दै गयो जोबान
[02:04.84] मनमा माया छ भने डर के हो?
[02:09.00] आ, मनमा माया छ भने डर के हो?
[02:13.37] किन हो नि मसँग तर्केको?
[02:16.48] गयो जोबान
[02:20.71] कि म तिम्रै हो भन, कि मायाले भो भन
[02:24.98] कि म तिम्रै हो भन, कि मायाले भो भन
[02:29.25] सुर्ती माड्दै माड्दै गयो जोबान
[02:33.31] सुर्ती माड्दै माड्दै गयो जोबान
[02:37.53] ए, सुर्ती माड्दै माड्दै गयो जोबान
[02:41.71] सुर्ती माड्दै माड्दै गयो जोबान
[02:46.07] खाली सिउँदो अब त भर को
[02:50.59] आ, खाली सिउँदो अब त भर को
[02:54.59] भएँ म त घाट न घरको
[02:57.89] गयो जोबान
[03:01.82] कि म तिम्रै हो भन, कि मायाले भो भन
[03:06.03] कि म तिम्रै हो भन, कि मायाले भो भन
[03:10.48] ऐना हेर्दै हेर्दै गयो जोबान
[03:14.65] ऐना हेर्दै हेर्दै गयो जोबान
[03:18.54] ए, ऐना हेर्दै हेर्दै गयो जोबान
[03:22.80] ऐना हेर्दै हेर्दै गयो जोबान
[03:35.89] सुर्ती माड्दै, हा, सुर्ती माड्दै
[03:39.92] ऐना हेर्दै, आ, ऐना हेर्दै
[03:44.38] प्यासलाई पानी, भोकलाई भोजन
[03:48.45] आ, प्यासलाई पानी, भोकलाई भोजन
[03:52.42] तिम्रो बन्ने उपाय खोज न
[03:55.81] गयो जोबान
[04:00.02] कि म तिम्रै हो भन, कि मायाले भो भन
[04:04.49] कि म तिम्रै हो भन, कि मायाले भो भन
[04:08.37] सुर्ती माड्दै माड्दै गयो जोबान
[04:12.65] सुर्ती माड्दै माड्दै गयो जोबान
[04:16.55] ए, सुर्ती माड्दै माड्दै गयो जोबान
[04:21.11] सुर्ती माड्दै माड्दै गयो जोबान
[04:25.55] खुवाउनुपर्छ अब त भतेर
[04:29.70] आ, खुवाउनुपर्छ अब त भतेर
[04:33.98] नगर है मायाले अटेर
[04:36.96] गयो जोबान
[04:41.28] कि म तिम्रै हो भन, कि मायाले भो भन
[04:45.35] कि म तिम्रै हो भन, कि मायाले भो भन
[04:49.78] ऐना हेर्दै हेर्दै गयो जोबान
[04:53.82] ऐना हेर्दै हेर्दै गयो जोबान
[04:57.96] ए, ऐना हेर्दै हेर्दै गयो जोबान
[05:02.26] ऐना हेर्दै हेर्दै गयो जोबान
[05:23.11] न आऊ भन्छ्यौ, न सक्छ्यौ जाऊ भन्न
[05:27.75] आ, न आऊ भन्छ्यौ, न सक्छ्यौ जाऊ भन्न
[05:31.75] कान्छो भाइ नि लाइसक्यो बाउ बन्न
[05:34.83] गयो जोबान
[05:38.88] कि म तिम्रै हो भन, कि मायाले भो भन
[05:43.34] कि म तिम्रै हो भन, कि मायाले भो भन
[05:47.59] सुर्ती माड्दै माड्दै गयो जोबान
[05:51.72] सुर्ती माड्दै माड्दै गयो जोबान
[05:55.44] ए, सुर्ती माड्दै माड्दै गयो जोबान
[05:59.98] सुर्ती माड्दै माड्दै गयो जोबान
[06:04.15] ठेकी तयार भइसक्यो घिउको
[06:08.83] आ, ठेकी तयार भइसक्यो घिउको
[06:12.63] बैनी पनि छ अरे दुई जिउको
[06:15.78] गयो जोबान
[06:20.25] कि म तिम्रै हो भन, कि मायाले भो भन
[06:24.35] कि म तिम्रै हो भन, कि मायाले भो भन
[06:28.67] ऐना हेर्दै हेर्दै गयो जोबान
[06:32.72] ऐना हेर्दै हेर्दै गयो जोबान
[06:36.81] ए, ऐना हेर्दै हेर्दै गयो जोबान
[06:41.41] ऐना हेर्दै हेर्दै गयो जोबान
[06:54.14] सुर्ती माड्दै, हा, सुर्ती माड्दै
[06:58.26] ऐना हेर्दै, आ, ऐना हेर्दै
[07:02.52] भागी जान मायाको आँट छैन
[07:06.92] ओ, भागी जान मायाको आँट छैन
[07:11.13] यसपालि नि बे हुने छाँट छैन
[07:14.31] गयो जोबान
[07:18.47] कि म तिम्रै हो भन, कि मायाले भो भन
[07:22.52] कि म तिम्रै हो भन, कि मायाले भो भन
[07:26.93] सुर्ती माड्दै माड्दै गयो जोबान
[07:31.13] सुर्ती माड्दै माड्दै गयो जोबान
[07:34.98] ए, सुर्ती माड्दै माड्दै गयो जोबान
[07:39.55] सुर्ती माड्दै माड्दै गयो जोबान
[07:43.79] भन्न थाल्यो बैँसले धिक्कार
[07:47.94] आ, भन्न थाल्यो बैँसले धिक्कार
[07:52.29] जन्ते बाख्रो खोजेर ठिक पार
[07:55.47] गयो जोबान
[07:59.58] कि म तिम्रै हो भन, कि मायाले भो भन
[08:03.68] कि म तिम्रै हो भन, कि मायाले भो भन
[08:08.20] ऐना हेर्दै हेर्दै गयो जोबान
[08:12.33] ऐना हेर्दै हेर्दै गयो जोबान
[08:16.27] ए, ऐना हेर्दै हेर्दै गयो जोबान
[08:20.66] ऐना हेर्दै हेर्दै गयो जोबान
[08:24.86]

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings