Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Sapanabhai Aankhama

👤 Sadhana Sargam 🎼 Dakshina ⏱️ 5:39
🎵 2217 characters
⏱️ 5:39 duration
🆔 ID: 13883227

📜 Lyrics

सपना भई आँखामा आउने को होला?
रहर भई मनमा बस्ने को होला?
चोरी लाने म देखि मलाई को होला?
सपना भई आँखामा आउने को होला?
रहर भई मनमा बस्ने को होला?
चोरी लाने म देखि मलाई को होला?

पवन सित सररररर उडेर
खोला सित सललललल बगेर
पवन सित सररररर उडेर
खोला सित सललललल बगेर
काँहा-काँहा उड्ने मन बाँधी लाने को होला?

सपना भई आँखामा आउने को होला?
रहर भई मनमा बस्ने को होला?
चोरी लाने म देखि मलाई को होला?

गुराँस फुल्ने पहराहरूमा
बतास भुल्ने छहराहरूमा
गुराँस फुल्ने पहराहरूमा
बतास भुल्ने छहराहरूमा
डुली रहने यो मन, चोरि लाने को होला?

सपना भई आँखामा आउने को होला?
रहर भई मनमा बस्ने को होला?
चोरी लाने म देखि मलाई को होला?

कोइलिको कुहु-कुहु-कुहु गीतमा
बिहानी ल्याउने झललललल सितमा
कोइलिको कुहु-कुहु-कुहु गीतमा
बिहानी ल्याउने झललललल सितमा
साँचेर हाम्रो मिलन, राखी दिने को होला?

सपना भई आँखामा आउने को होला?
रहर भई मनमा बस्ने को होला?
चोरी लाने म देखि मलाई को होला?
को होला? को होला? को होला?

⏱️ Synced Lyrics

[00:20.99] सपना भई आँखामा आउने को होला?
[00:28.59] रहर भई मनमा बस्ने को होला?
[00:36.53] चोरी लाने म देखि मलाई को होला?
[00:44.34] सपना भई आँखामा आउने को होला?
[00:52.49] रहर भई मनमा बस्ने को होला?
[01:00.26] चोरी लाने म देखि मलाई को होला?
[01:08.14]
[01:42.04] पवन सित सररररर उडेर
[01:47.81] खोला सित सललललल बगेर
[01:54.10] पवन सित सररररर उडेर
[01:59.72] खोला सित सललललल बगेर
[02:05.58] काँहा-काँहा उड्ने मन बाँधी लाने को होला?
[02:14.05] सपना भई आँखामा आउने को होला?
[02:21.83] रहर भई मनमा बस्ने को होला?
[02:29.41] चोरी लाने म देखि मलाई को होला?
[02:41.00]
[02:55.42] गुराँस फुल्ने पहराहरूमा
[03:01.30] बतास भुल्ने छहराहरूमा
[03:07.28] गुराँस फुल्ने पहराहरूमा
[03:13.25] बतास भुल्ने छहराहरूमा
[03:19.15] डुली रहने यो मन, चोरि लाने को होला?
[03:27.51] सपना भई आँखामा आउने को होला?
[03:34.95] रहर भई मनमा बस्ने को होला?
[03:43.00] चोरी लाने म देखि मलाई को होला?
[03:51.47]
[04:25.08] कोइलिको कुहु-कुहु-कुहु गीतमा
[04:30.76] बिहानी ल्याउने झललललल सितमा
[04:36.78] कोइलिको कुहु-कुहु-कुहु गीतमा
[04:42.65] बिहानी ल्याउने झललललल सितमा
[04:48.28] साँचेर हाम्रो मिलन, राखी दिने को होला?
[04:56.32] सपना भई आँखामा आउने को होला?
[05:04.35] रहर भई मनमा बस्ने को होला?
[05:12.17] चोरी लाने म देखि मलाई को होला?
[05:20.51] को होला? को होला? को होला?
[05:32.16]

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings