Sakehhu Ke
🎵 2367 characters
⏱️ 4:59 duration
🆔 ID: 13885329
📜 Lyrics
सक्छौ के मसंग बिर्सेर अतीत लाई?
सक्छौ के मेटाउन पुरानो प्रित लाई?
आखैमा राख्नेछु दिलैले पुजेर
छोडी त जान्नौ फेरि उसलाई नै सम्झेर?
आखैमा राख्नेछु दिलैले पुजेर
छोडी त जान्नौ फेरि उसलाई नै सम्झेर?
मायालु मेरि मायालु, एक्लै छोडेर
मलाई छोडेर
सजिलो कहाँ छ र कसैलाई बिर्सन
आफैलाई बदलाउला तर तिमी हासन
यो मन यहाँ पागल छ तिम्रै सहारा मा
फर्की त जान्नौ फेरि उसैको माया मा?
यो मन यहाँ पागल छ तिम्रै चाहना मा
फर्की त जान्नौ फेरि उसैको माया मा?
मायालु मेरि मायालु, एक्लै छोडेर
मलाई छोडेर
सपना, विपना तिमी नै हौ
मेरो एउटै चाहना तिमी नै हौ
सपना, विपना तिमी नै हौ
मेरो एउटै चाहना तिमी नै हौ
तिमिलाई कहिले रुवाउदिन
कसम छ तिमिलाई छोडी टाढा जादिन
टाढा जादिन
सक्छौ के मसंग बिर्सेर अतीत लाई?
सक्छौ के मेटाउन पुरानो प्रित लाई?
आखैमा राख्नेछु दिलैले पुजेर
छोडी त जान्नौ फेरि उसलाई नै सम्झेर?
आखैमा राख्नेछु दिलैले पुजेर
छोडी त जान्नौ फेरि उसलाई नै सम्झेर?
मायालु मेरि मायालु, एक्लै छोडेर
मलाई छोडेर
एक्लै छोडेर
मलाई छोडेर
एक्लै छोडेर
सक्छौ के मेटाउन पुरानो प्रित लाई?
आखैमा राख्नेछु दिलैले पुजेर
छोडी त जान्नौ फेरि उसलाई नै सम्झेर?
आखैमा राख्नेछु दिलैले पुजेर
छोडी त जान्नौ फेरि उसलाई नै सम्झेर?
मायालु मेरि मायालु, एक्लै छोडेर
मलाई छोडेर
सजिलो कहाँ छ र कसैलाई बिर्सन
आफैलाई बदलाउला तर तिमी हासन
यो मन यहाँ पागल छ तिम्रै सहारा मा
फर्की त जान्नौ फेरि उसैको माया मा?
यो मन यहाँ पागल छ तिम्रै चाहना मा
फर्की त जान्नौ फेरि उसैको माया मा?
मायालु मेरि मायालु, एक्लै छोडेर
मलाई छोडेर
सपना, विपना तिमी नै हौ
मेरो एउटै चाहना तिमी नै हौ
सपना, विपना तिमी नै हौ
मेरो एउटै चाहना तिमी नै हौ
तिमिलाई कहिले रुवाउदिन
कसम छ तिमिलाई छोडी टाढा जादिन
टाढा जादिन
सक्छौ के मसंग बिर्सेर अतीत लाई?
सक्छौ के मेटाउन पुरानो प्रित लाई?
आखैमा राख्नेछु दिलैले पुजेर
छोडी त जान्नौ फेरि उसलाई नै सम्झेर?
आखैमा राख्नेछु दिलैले पुजेर
छोडी त जान्नौ फेरि उसलाई नै सम्झेर?
मायालु मेरि मायालु, एक्लै छोडेर
मलाई छोडेर
एक्लै छोडेर
मलाई छोडेर
एक्लै छोडेर
⏱️ Synced Lyrics
[00:27.31] सक्छौ के मसंग बिर्सेर अतीत लाई?
[00:36.12] सक्छौ के मेटाउन पुरानो प्रित लाई?
[00:44.84] आखैमा राख्नेछु दिलैले पुजेर
[00:49.66] छोडी त जान्नौ फेरि उसलाई नै सम्झेर?
[00:53.92] आखैमा राख्नेछु दिलैले पुजेर
[00:58.42] छोडी त जान्नौ फेरि उसलाई नै सम्झेर?
[01:03.83] मायालु मेरि मायालु, एक्लै छोडेर
[01:15.11] मलाई छोडेर
[01:21.57] सजिलो कहाँ छ र कसैलाई बिर्सन
[01:30.32] आफैलाई बदलाउला तर तिमी हासन
[01:39.43] यो मन यहाँ पागल छ तिम्रै सहारा मा
[01:43.93] फर्की त जान्नौ फेरि उसैको माया मा?
[01:48.38] यो मन यहाँ पागल छ तिम्रै चाहना मा
[01:52.75] फर्की त जान्नौ फेरि उसैको माया मा?
[01:56.99] मायालु मेरि मायालु, एक्लै छोडेर
[02:07.84] मलाई छोडेर
[02:50.39] सपना, विपना तिमी नै हौ
[02:54.77] मेरो एउटै चाहना तिमी नै हौ
[02:59.38] सपना, विपना तिमी नै हौ
[03:03.78] मेरो एउटै चाहना तिमी नै हौ
[03:08.00] तिमिलाई कहिले रुवाउदिन
[03:12.53] कसम छ तिमिलाई छोडी टाढा जादिन
[03:20.77] टाढा जादिन
[03:26.26] सक्छौ के मसंग बिर्सेर अतीत लाई?
[03:35.06] सक्छौ के मेटाउन पुरानो प्रित लाई?
[03:43.91] आखैमा राख्नेछु दिलैले पुजेर
[03:48.74] छोडी त जान्नौ फेरि उसलाई नै सम्झेर?
[03:53.02] आखैमा राख्नेछु दिलैले पुजेर
[03:57.47] छोडी त जान्नौ फेरि उसलाई नै सम्झेर?
[04:01.81] मायालु मेरि मायालु, एक्लै छोडेर
[04:13.35] मलाई छोडेर
[04:18.18] एक्लै छोडेर
[04:26.74] मलाई छोडेर
[04:31.39] एक्लै छोडेर
[04:55.06]
[00:36.12] सक्छौ के मेटाउन पुरानो प्रित लाई?
[00:44.84] आखैमा राख्नेछु दिलैले पुजेर
[00:49.66] छोडी त जान्नौ फेरि उसलाई नै सम्झेर?
[00:53.92] आखैमा राख्नेछु दिलैले पुजेर
[00:58.42] छोडी त जान्नौ फेरि उसलाई नै सम्झेर?
[01:03.83] मायालु मेरि मायालु, एक्लै छोडेर
[01:15.11] मलाई छोडेर
[01:21.57] सजिलो कहाँ छ र कसैलाई बिर्सन
[01:30.32] आफैलाई बदलाउला तर तिमी हासन
[01:39.43] यो मन यहाँ पागल छ तिम्रै सहारा मा
[01:43.93] फर्की त जान्नौ फेरि उसैको माया मा?
[01:48.38] यो मन यहाँ पागल छ तिम्रै चाहना मा
[01:52.75] फर्की त जान्नौ फेरि उसैको माया मा?
[01:56.99] मायालु मेरि मायालु, एक्लै छोडेर
[02:07.84] मलाई छोडेर
[02:50.39] सपना, विपना तिमी नै हौ
[02:54.77] मेरो एउटै चाहना तिमी नै हौ
[02:59.38] सपना, विपना तिमी नै हौ
[03:03.78] मेरो एउटै चाहना तिमी नै हौ
[03:08.00] तिमिलाई कहिले रुवाउदिन
[03:12.53] कसम छ तिमिलाई छोडी टाढा जादिन
[03:20.77] टाढा जादिन
[03:26.26] सक्छौ के मसंग बिर्सेर अतीत लाई?
[03:35.06] सक्छौ के मेटाउन पुरानो प्रित लाई?
[03:43.91] आखैमा राख्नेछु दिलैले पुजेर
[03:48.74] छोडी त जान्नौ फेरि उसलाई नै सम्झेर?
[03:53.02] आखैमा राख्नेछु दिलैले पुजेर
[03:57.47] छोडी त जान्नौ फेरि उसलाई नै सम्झेर?
[04:01.81] मायालु मेरि मायालु, एक्लै छोडेर
[04:13.35] मलाई छोडेर
[04:18.18] एक्लै छोडेर
[04:26.74] मलाई छोडेर
[04:31.39] एक्लै छोडेर
[04:55.06]