Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Jati Chot Dinchhou

👤 Bhakta Raj Aacharya 🎼 Hajaar Sapana ⏱️ 3:45
🎵 1771 characters
⏱️ 3:45 duration
🆔 ID: 13886158

📜 Lyrics

जति चोट दिन्छौ देउ मायालु
मुटु भित्र साचेर राख्ने छु
जति आँसु दिन्छौ देउ मायालु
दुइ आँखाबाट झार्ने छु

जति चोट दिन्छौ देउ मायालु
मुटु भित्र साचेर राख्ने छु

मुटुमा फूलेको बिश्वासको फूल
बिवशताको हुरीले झारिदिएछ

मुटुमा फूलेको बिश्वासको फूल
बिबशताको हुरीले झारिदिएछ
तर तिम्रो नजरमा दोषीको श्रेय
यो अभागी लाइ मिलेछ

ठीकै छ मायालु म तिम्रो नजरमा
दोषी भएर बाँच्ने छु
जति आँसु दिन्छौ देउ मायालु
दुई आँखाबाट झार्ने छु, जति चोट—

बिछोडको घाउमा खाता नबस्दै
तिमीले फेरी बदनाम गर्यौ

बिछोडको घाउमा खाता नबस्दै
तिमीले फेरी बदनाम गर्यौ
मेरो जीवनमा बहार आउने
सारा मुहानहरु थुनी दियौ

ठीकै छ मायालु म जीवन भरि नै
उजाड भएर बाँच्ने छु
जति चोट दिन्छौ देऊ मायालु
दुई आँखाबाट झार्ने छु, जति चोट—

⏱️ Synced Lyrics

[00:24.07] जति चोट दिन्छौ देउ मायालु
[00:30.11] मुटु भित्र साचेर राख्ने छु
[00:35.16] जति आँसु दिन्छौ देउ मायालु
[00:40.78] दुइ आँखाबाट झार्ने छु
[00:46.09] जति चोट दिन्छौ देउ मायालु
[00:51.77] मुटु भित्र साचेर राख्ने छु
[00:57.09]
[01:15.90] मुटुमा फूलेको बिश्वासको फूल
[01:21.63] बिवशताको हुरीले झारिदिएछ
[01:29.51] मुटुमा फूलेको बिश्वासको फूल
[01:35.31] बिबशताको हुरीले झारिदिएछ
[01:40.58] तर तिम्रो नजरमा दोषीको श्रेय
[01:46.00] यो अभागी लाइ मिलेछ
[01:51.25] ठीकै छ मायालु म तिम्रो नजरमा
[01:57.25] दोषी भएर बाँच्ने छु
[02:02.25] जति आँसु दिन्छौ देउ मायालु
[02:07.75] दुई आँखाबाट झार्ने छु, जति चोट—
[02:15.69]
[02:37.58] बिछोडको घाउमा खाता नबस्दै
[02:43.02] तिमीले फेरी बदनाम गर्यौ
[02:51.42] बिछोडको घाउमा खाता नबस्दै
[02:57.13] तिमीले फेरी बदनाम गर्यौ
[03:01.88] मेरो जीवनमा बहार आउने
[03:06.63] सारा मुहानहरु थुनी दियौ
[03:12.90] ठीकै छ मायालु म जीवन भरि नै
[03:18.92] उजाड भएर बाँच्ने छु
[03:24.03] जति चोट दिन्छौ देऊ मायालु
[03:29.58] दुई आँखाबाट झार्ने छु, जति चोट—
[03:37.07]

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings