Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Mero Laagi

👤 Afrita Khadgi 🎼 Mero Laagi ⏱️ 4:16
🎵 2652 characters
⏱️ 4:16 duration
🆔 ID: 13889130

📜 Lyrics

मलाई सहायता गर्ने प्रभु
मेरो दुखमा साथ दिने
मेरो घाउमा सितल दिने
प्रभु तपाइलाइ धन्यको भन्छु

मलाई सहायता गर्ने प्रभु
मेरो दुखमा साथ दिने
मेरो घाउमा सितल दिने
प्रभु तपाइलाइ धन्यको भन्छु

मलाई सुखमा डोर्याउने प्रभु
मेरो दुखमा आशिष दिने प्रभु
मलाई सुखमा डोर्याउने प्रभु
मेरो दुखमा आशिष दिने प्रभु

मेरो लागि मर्नुभो
मेरो लागि बिउतनु भो
आज मलाई प्रेम गर्नुहुन्छ

मेरो लागि मर्नुभो
मेरो लागि बिउतनु भो
आज मलाई प्रेम गर्नुहुन्छ

हर पल हर क्षण मेरो रक्षा गर्ने
प्रभुको सामु म आशिषित बने
घुडा टेकि तपाईं को सामु आउद छु
फेरि पनि म धन्य को भन्छु

हर पल हर क्षण मेरो रक्षा गर्ने
प्रभुको सामु म आशिषित बने
घुडा टेकि तपाईं को सामु आउद छु
फेरि पनि म धन्य को भन्छु

मलाई सुखमा डोर्याउने प्रभु
मेरो दुखमा आशिष दिने प्रभु
मलाई सुखमा डोर्याउने प्रभु
मेरो दुखमा आशिष दिने प्रभु

मेरो लागि मर्नुभो
मेरो लागि बिउतनु भो
आज मलाई प्रेम गर्नुहुन्छ
मेरो लागि मर्नुभो
मेरो लागि बिउतनु भो
आज मलाई प्रेम गर्नुहुन्छ

मेरो लागि मर्नुभो
मेरो लागि बिउतनु भो
आज मलाई प्रेम गर्नुहुन्छ
मेरो लागि मर्नुभो
मेरो लागि बिउतनु भो
आज मलाई प्रेम गर्नुहुन्छ

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings