Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Ma Maya Laundina

👤 Nabin K Bhattarai 🎼 Smriti Nabin K. Bhattarai ⏱️ 3:39
🎵 1393 characters
⏱️ 3:39 duration
🆔 ID: 13923964

📜 Lyrics

बिर्सन खोज्छु, झन् याद बढ्छ मनमा
चर्याइदिन्छ, पुरानो घाउ तनमा
किन हो गयौ, घायल बनाई मलाई?
सकिन मैले, बुझाउन यो मनलाई

सम्झाइ नदेऊ मलाई
सम्हाल्न म पाउँदिनँ

म माया लाउँदिनँ
म माया लाउँदिनँ
म माया लाउँदिनँ

चोरेर लग्यौ, मेरा ती खुशी जहिले
बिना मुस्कान, जिएको छु म अहिले
गिरिँदो रैछ, थाहै नपाई नज़रमा
नगर कर, चुम्नलाई यो अधरमा

भुलिदेऊ मलाई
सपनामा म छाउँदिनँ

म माया लाउँदिनँ
म माया लाउँदिनँ
म माया लाउँदिनँ

सम्झाइ नदेऊ मलाई
म माया लाउँदिनँ
सम्हाल्न म पाउँदिनँ
म माया लाउँदिनँ
भुलिदेऊ मलाई
म माया लाउँदिनँ
सपनामा म छाउँदिनँ
म माया लाउँदिनँ

⏱️ Synced Lyrics

[00:35.28] बिर्सन खोज्छु, झन् याद बढ्छ मनमा
[00:42.04] चर्याइदिन्छ, पुरानो घाउ तनमा
[00:48.24] किन हो गयौ, घायल बनाई मलाई?
[00:54.79] सकिन मैले, बुझाउन यो मनलाई
[01:01.39] सम्झाइ नदेऊ मलाई
[01:05.65] सम्हाल्न म पाउँदिनँ
[01:10.14] म माया लाउँदिनँ
[01:14.61] म माया लाउँदिनँ
[01:18.83] म माया लाउँदिनँ
[01:23.83]
[01:48.86] चोरेर लग्यौ, मेरा ती खुशी जहिले
[01:55.35] बिना मुस्कान, जिएको छु म अहिले
[02:01.75] गिरिँदो रैछ, थाहै नपाई नज़रमा
[02:08.30] नगर कर, चुम्नलाई यो अधरमा
[02:15.17] भुलिदेऊ मलाई
[02:19.20] सपनामा म छाउँदिनँ
[02:23.79] म माया लाउँदिनँ
[02:28.06] म माया लाउँदिनँ
[02:32.38] म माया लाउँदिनँ
[02:36.82]
[02:58.17] सम्झाइ नदेऊ मलाई
[03:02.62] म माया लाउँदिनँ
[03:06.82] सम्हाल्न म पाउँदिनँ
[03:11.27] म माया लाउँदिनँ
[03:15.56] भुलिदेऊ मलाई
[03:19.84] म माया लाउँदिनँ
[03:24.16] सपनामा म छाउँदिनँ
[03:28.41] म माया लाउँदिनँ
[03:30.93]

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings