Bihani Kiran
🎵 1247 characters
⏱️ 2:15 duration
🆔 ID: 13923971
📜 Lyrics
बिहानी किरणसँगै सम्झनाले मुटुभरि आस जागिदिन्छ
नयाँ उत्साह, नयाँ उमङ्गले सुन्दर सपना सिर्जिदिन्छ
हावाले छोइदिँदा मेरो मन, बर्सातले चुमिदिँदा यो तन
तिम्रै सम्झनाले बोलाउँछ, तिम्रै मायाले मलाई डोऱ्याउँछ

एक्लै बस्दा शून्यतामा बतासले जिस्काउँछ
कल्पनामा आफै डुबिदिँदा नदीनाला सुसाइदिन्छ
बतासको जिस्काइमा, नदीनालाको सुसाइमा
तिम्रो छाया देख्छु मनभरि, तिम्रै माया पाउँछु झलझली

⏱️ Synced Lyrics
[00:18.77] बिहानी किरणसँगै सम्झनाले मुटुभरि आस जागिदिन्छ
[00:26.61] नयाँ उत्साह, नयाँ उमङ्गले सुन्दर सपना सिर्जिदिन्छ
[00:34.67] हावाले छोइदिँदा मेरो मन, बर्सातले चुमिदिँदा यो तन
[00:42.74] तिम्रै सम्झनाले बोलाउँछ, तिम्रै मायाले मलाई डोऱ्याउँछ
[00:50.78] बिहानी किरणसँगै सम्झनाले मुटुभरि आस जागिदिन्छ
[00:57.89]
[01:14.72] एक्लै बस्दा शून्यतामा बतासले जिस्काउँछ
[01:22.64] कल्पनामा आफै डुबिदिँदा नदीनाला सुसाइदिन्छ
[01:30.62] बतासको जिस्काइमा, नदीनालाको सुसाइमा
[01:38.62] तिम्रो छाया देख्छु मनभरि, तिम्रै माया पाउँछु झलझली
[01:46.77] बिहानी किरणसँगै सम्झनाले मुटुभरि आस जागिदिन्छ
[01:53.97]