Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Yaad Le Timro

👤 Nabin K Bhattarai 🎼 G Major ⏱️ 3:22
🎵 1366 characters
⏱️ 3:22 duration
🆔 ID: 13923989

📜 Lyrics

यादले तिम्रो मलाई सताउँछ जब एक्लो हुन्छु म
पोल्दछ मुटु, दुख्दछ छाती, अनि धेरै रुन्छु म

यो जलन, यो पीडा मायाको नासो भो
आफ्नो माया आफूलाई थापेको पासो भो

यादले तिम्रो मलाई सताउँछ

अतीतले मलाई सधैँ झस्काउँछ जब रहर गुन्छु म
उमङ्ग आउँछ, फेरि जान्छ, अनि उदास हुन्छु म

यो जलन, यो पीडा मायाको नासो भो
आफ्नो माया आफूलाई थापेको पासो भो

यादले तिम्रो मलाई सताउँछ

यादले तिम्रो मलाई सताउँछ जब एक्लै हुन्छु म
पोल्दछ मुटु, दुख्दछ छाती, अनि धेरै रुन्छु म

यो जलन, यो पीडा मायाको नासो भो
आफ्नो माया आफूलाई थापेको पासो भो

यादले तिम्रो मलाई सताउँछ

⏱️ Synced Lyrics

[00:22.25] यादले तिम्रो मलाई सताउँछ जब एक्लो हुन्छु म
[00:31.93] पोल्दछ मुटु, दुख्दछ छाती, अनि धेरै रुन्छु म
[00:42.05] यो जलन, यो पीडा मायाको नासो भो
[00:51.64] आफ्नो माया आफूलाई थापेको पासो भो
[01:00.70] यादले तिम्रो मलाई सताउँछ
[01:06.25]
[01:29.86] अतीतले मलाई सधैँ झस्काउँछ जब रहर गुन्छु म
[01:39.47] उमङ्ग आउँछ, फेरि जान्छ, अनि उदास हुन्छु म
[01:49.31] यो जलन, यो पीडा मायाको नासो भो
[01:58.88] आफ्नो माया आफूलाई थापेको पासो भो
[02:07.95] यादले तिम्रो मलाई सताउँछ
[02:14.14]
[02:31.81] यादले तिम्रो मलाई सताउँछ जब एक्लै हुन्छु म
[02:41.73] पोल्दछ मुटु, दुख्दछ छाती, अनि धेरै रुन्छु म
[02:51.71] यो जलन, यो पीडा मायाको नासो भो
[03:01.27] आफ्नो माया आफूलाई थापेको पासो भो
[03:10.49] यादले तिम्रो मलाई सताउँछ
[03:16.10]

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings