Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Rakhnu Galti

👤 Nabin K Bhattarai 🎼 Samarpan ⏱️ 3:00
🎵 1026 characters
⏱️ 3:00 duration
🆔 ID: 13923992

📜 Lyrics

राख्नु गल्ती भयो तिमीलाई मैले मुटुमा साँचेर
ठूलो भूल गरेँ तिमीलाई मैले आफ्नो ठानेर

यही रहेछ निष्ठुरी चलन
माया रहेछ मुटुको जलन

ओ, ओ
ओ, ओ

दिन्न दोष म कसैलाई विश्वासघाती बनेर
न त राख्छु अब कसैलाई मनभित्र उनेर

यही रहेछ निष्ठुरी चलन
माया रहेछ मुटुको जलन

ओ, ओ
ओ, ओ

यही रहेछ निष्ठुरी चलन
माया रहेछ मुटुको जलन

ओ, ओ
ओ, ओ

राख्नु गल्ती भयो तिमीलाई मैले मुटुमा साँचेर
ठूलो भूल गरेँ तिमीलाई मैले आफ्नो ठानेर

⏱️ Synced Lyrics

[00:27.85] राख्नु गल्ती भयो तिमीलाई मैले मुटुमा साँचेर
[00:34.33] ठूलो भूल गरेँ तिमीलाई मैले आफ्नो ठानेर
[00:41.55] यही रहेछ निष्ठुरी चलन
[00:47.85] माया रहेछ मुटुको जलन
[00:52.60] ओ, ओ
[00:55.87] ओ, ओ
[00:58.58]
[01:25.47] दिन्न दोष म कसैलाई विश्वासघाती बनेर
[01:31.71] न त राख्छु अब कसैलाई मनभित्र उनेर
[01:39.18] यही रहेछ निष्ठुरी चलन
[01:45.55] माया रहेछ मुटुको जलन
[01:50.31] ओ, ओ
[01:53.53] ओ, ओ
[01:56.34]
[02:23.81] यही रहेछ निष्ठुरी चलन
[02:30.37] माया रहेछ मुटुको जलन
[02:35.09] ओ, ओ
[02:38.30] ओ, ओ
[02:42.19] राख्नु गल्ती भयो तिमीलाई मैले मुटुमा साँचेर
[02:48.72] ठूलो भूल गरेँ तिमीलाई मैले आफ्नो ठानेर
[02:57.04]

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings