Aankhama Herain
🎵 1793 characters
⏱️ 3:15 duration
🆔 ID: 13923997
📜 Lyrics
आँखामा हेरेँ, देखेँ तिमीलाई
मुटुमा खोजेँ, भेटेँ तिमीलाई
साथ दिन्छौ कि सधैँभरि?
माया देऊ है कसै गरी
हृदयमा राखेँ तिमीलाई
मनभित्र साँचेँ तिमीलाई
आँखामा हेरेँ, देखेँ तिमीलाई
मुटुमा खोजेँ, भेटेँ तिमीलाई
हेरेर चिनेको हैन तिमीलाई
देखेर भेटेको छैन तिमीलाई
याद आउँछौ कि निन्द्रैभरि?
लाऊ है प्रीति कसै गरी
हृदयमा राखेँ तिमीलाई
मनभित्र साँचेँ तिमीलाई
आँखामा हेरेँ, देखेँ तिमीलाई
मुटुमा खोजेँ, भेटेँ तिमीलाई
रसिलो लाग्छ तिम्रो बोली
सोची बस्छु, कस्ती होली
सुटुक्कै आऊ कसै गरी
राखुँला तिमीलाई जीवनभरि
हृदयमा राखेँ तिमीलाई
मनभित्र साँचेँ तिमीलाई
आँखामा हेरेँ, देखेँ तिमीलाई
मुटुमा खोजेँ, भेटेँ तिमीलाई
साथ दिन्छौ कि सधैँभरि?
माया देऊ है कसै गरी
हृदयमा राखेँ तिमीलाई
मनभित्र साँचेँ तिमीलाई
मुटुमा खोजेँ, भेटेँ तिमीलाई
साथ दिन्छौ कि सधैँभरि?
माया देऊ है कसै गरी
हृदयमा राखेँ तिमीलाई
मनभित्र साँचेँ तिमीलाई
आँखामा हेरेँ, देखेँ तिमीलाई
मुटुमा खोजेँ, भेटेँ तिमीलाई
हेरेर चिनेको हैन तिमीलाई
देखेर भेटेको छैन तिमीलाई
याद आउँछौ कि निन्द्रैभरि?
लाऊ है प्रीति कसै गरी
हृदयमा राखेँ तिमीलाई
मनभित्र साँचेँ तिमीलाई
आँखामा हेरेँ, देखेँ तिमीलाई
मुटुमा खोजेँ, भेटेँ तिमीलाई
रसिलो लाग्छ तिम्रो बोली
सोची बस्छु, कस्ती होली
सुटुक्कै आऊ कसै गरी
राखुँला तिमीलाई जीवनभरि
हृदयमा राखेँ तिमीलाई
मनभित्र साँचेँ तिमीलाई
आँखामा हेरेँ, देखेँ तिमीलाई
मुटुमा खोजेँ, भेटेँ तिमीलाई
साथ दिन्छौ कि सधैँभरि?
माया देऊ है कसै गरी
हृदयमा राखेँ तिमीलाई
मनभित्र साँचेँ तिमीलाई
⏱️ Synced Lyrics
[00:16.52] आँखामा हेरेँ, देखेँ तिमीलाई
[00:20.41] मुटुमा खोजेँ, भेटेँ तिमीलाई
[00:23.86] साथ दिन्छौ कि सधैँभरि?
[00:27.96] माया देऊ है कसै गरी
[00:31.85] हृदयमा राखेँ तिमीलाई
[00:37.71] मनभित्र साँचेँ तिमीलाई
[00:44.37] आँखामा हेरेँ, देखेँ तिमीलाई
[00:48.32] मुटुमा खोजेँ, भेटेँ तिमीलाई
[00:51.83]
[01:16.09] हेरेर चिनेको हैन तिमीलाई
[01:19.83] देखेर भेटेको छैन तिमीलाई
[01:23.32] याद आउँछौ कि निन्द्रैभरि?
[01:27.37] लाऊ है प्रीति कसै गरी
[01:31.39] हृदयमा राखेँ तिमीलाई
[01:37.30] मनभित्र साँचेँ तिमीलाई
[01:43.61] आँखामा हेरेँ, देखेँ तिमीलाई
[01:47.82] मुटुमा खोजेँ, भेटेँ तिमीलाई
[01:51.27]
[02:15.52] रसिलो लाग्छ तिम्रो बोली
[02:19.31] सोची बस्छु, कस्ती होली
[02:23.00] सुटुक्कै आऊ कसै गरी
[02:26.86] राखुँला तिमीलाई जीवनभरि
[02:30.96] हृदयमा राखेँ तिमीलाई
[02:36.94] मनभित्र साँचेँ तिमीलाई
[02:43.21] आँखामा हेरेँ, देखेँ तिमीलाई
[02:47.27] मुटुमा खोजेँ, भेटेँ तिमीलाई
[02:50.71] साथ दिन्छौ कि सधैँभरि?
[02:54.82] माया देऊ है कसै गरी
[02:58.74] हृदयमा राखेँ तिमीलाई
[03:04.54] मनभित्र साँचेँ तिमीलाई
[03:10.31]
[00:20.41] मुटुमा खोजेँ, भेटेँ तिमीलाई
[00:23.86] साथ दिन्छौ कि सधैँभरि?
[00:27.96] माया देऊ है कसै गरी
[00:31.85] हृदयमा राखेँ तिमीलाई
[00:37.71] मनभित्र साँचेँ तिमीलाई
[00:44.37] आँखामा हेरेँ, देखेँ तिमीलाई
[00:48.32] मुटुमा खोजेँ, भेटेँ तिमीलाई
[00:51.83]
[01:16.09] हेरेर चिनेको हैन तिमीलाई
[01:19.83] देखेर भेटेको छैन तिमीलाई
[01:23.32] याद आउँछौ कि निन्द्रैभरि?
[01:27.37] लाऊ है प्रीति कसै गरी
[01:31.39] हृदयमा राखेँ तिमीलाई
[01:37.30] मनभित्र साँचेँ तिमीलाई
[01:43.61] आँखामा हेरेँ, देखेँ तिमीलाई
[01:47.82] मुटुमा खोजेँ, भेटेँ तिमीलाई
[01:51.27]
[02:15.52] रसिलो लाग्छ तिम्रो बोली
[02:19.31] सोची बस्छु, कस्ती होली
[02:23.00] सुटुक्कै आऊ कसै गरी
[02:26.86] राखुँला तिमीलाई जीवनभरि
[02:30.96] हृदयमा राखेँ तिमीलाई
[02:36.94] मनभित्र साँचेँ तिमीलाई
[02:43.21] आँखामा हेरेँ, देखेँ तिमीलाई
[02:47.27] मुटुमा खोजेँ, भेटेँ तिमीलाई
[02:50.71] साथ दिन्छौ कि सधैँभरि?
[02:54.82] माया देऊ है कसै गरी
[02:58.74] हृदयमा राखेँ तिमीलाई
[03:04.54] मनभित्र साँचेँ तिमीलाई
[03:10.31]