Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Har Ghadi Giski

👤 Nabin K Bhattarai 🎼 Samarpan ⏱️ 2:44
🎵 1803 characters
⏱️ 2:44 duration
🆔 ID: 13924002

📜 Lyrics

हरघडी जिस्किरहन्छु म त, तिम्रो जादुले छोयो कि
हरघडी जिस्किरहन्छु म त, तिम्रो जादुले छोयो कि
मनभरि हुन्छ अचेल हलचल, तिम्रो मोहनीले भेट्यो कि

जता हेरे पनि देख्छु तिम्लाई, म त भएछु कि पागल
जता हेरे पनि देख्छु तिमीलाई, म त भएछु कि पागल

जबदेखि देखेँ तिम्लाई मैले अल्झ्यौ आँखामा तिमी नै
जबदेखि देखेँ तिम्लाई मैले अल्झ्यौ आँखामा तिमी नै
धेरै जुनी बितिसक्यो नि, आज बल्ल भेट भयो नि

जता हेरे पनि देख्छु तिम्लाई, म त भएछु कि पागल
जता हेरे पनि देख्छु तिम्लाई, म त भएछु कि पागल

हरघडी जिस्किरहन्छु म त, तिम्रो जादुले छोयो कि
हरघडी जिस्किरहन्छु म त, तिम्रो जादुले छोयो कि
मनभरि हुन्छ अचेल हलचल, तिम्रो मोहनीले भेट्यो कि

जता हेरे पनि देख्छु तिम्लाई, म त भएछु कि पागल
जता हेरे पनि देख्छु तिम्लाई, म त भएछु कि पागल

⏱️ Synced Lyrics

[00:24.67] हरघडी जिस्किरहन्छु म त, तिम्रो जादुले छोयो कि
[00:32.06] हरघडी जिस्किरहन्छु म त, तिम्रो जादुले छोयो कि
[00:39.59] मनभरि हुन्छ अचेल हलचल, तिम्रो मोहनीले भेट्यो कि
[00:46.88] जता हेरे पनि देख्छु तिम्लाई, म त भएछु कि पागल
[00:54.33] जता हेरे पनि देख्छु तिमीलाई, म त भएछु कि पागल
[01:00.45]
[01:23.97] जबदेखि देखेँ तिम्लाई मैले अल्झ्यौ आँखामा तिमी नै
[01:31.00] जबदेखि देखेँ तिम्लाई मैले अल्झ्यौ आँखामा तिमी नै
[01:38.57] धेरै जुनी बितिसक्यो नि, आज बल्ल भेट भयो नि
[01:45.98] जता हेरे पनि देख्छु तिम्लाई, म त भएछु कि पागल
[01:53.31] जता हेरे पनि देख्छु तिम्लाई, म त भएछु कि पागल
[02:00.77] हरघडी जिस्किरहन्छु म त, तिम्रो जादुले छोयो कि
[02:08.10] हरघडी जिस्किरहन्छु म त, तिम्रो जादुले छोयो कि
[02:15.45] मनभरि हुन्छ अचेल हलचल, तिम्रो मोहनीले भेट्यो कि
[02:22.95] जता हेरे पनि देख्छु तिम्लाई, म त भएछु कि पागल
[02:30.16] जता हेरे पनि देख्छु तिम्लाई, म त भएछु कि पागल
[02:36.07]

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings