Timi Pheri Aauna
🎵 1502 characters
⏱️ 3:31 duration
🆔 ID: 13932002
📜 Lyrics
पर्खेर बसिरहेको हुन्छु म तिमीलाई
त्यहीँ तलको त्यो चिया पसलमा
तर तिमी भने कहिल्यै आउँदैनौ भेट्न
सायद बिर्स्यौ कि क्या हो हाम्रा ती वाचा?
तिमी फेरि आऊ न
तिमी फेरि आऊ न
तिमी फेरि आऊ न
जलिरहेछ मुटु तिम्रो नै यादमा
तिम्रो त्यो मुस्कान अझै छ मेरो मनमा
तर तिमीले भने अँगाल्यौ कसैलाई
सायद बिर्स्यौ कि क्या हो हाम्रा ती वाचा?
तिमी फेरि आऊ न
तिमी फेरि आऊ न
तिमी फेरि आऊ न
झूठो रहेछ संसार, झूठै रहेछ माया
तैपनि छु म तिम्रो मायाको आसमा
तर तिमीले भने बिथोल्यौ सपना

⏱️ Synced Lyrics
[00:24.51] पर्खेर बसिरहेको हुन्छु म तिमीलाई
[00:30.67] त्यहीँ तलको त्यो चिया पसलमा
[00:36.41] तर तिमी भने कहिल्यै आउँदैनौ भेट्न
[00:42.06] सायद बिर्स्यौ कि क्या हो हाम्रा ती वाचा?
[00:46.78] तिमी फेरि आऊ न
[00:52.49] तिमी फेरि आऊ न
[00:58.37] तिमी फेरि आऊ न
[01:03.94]
[01:23.00] जलिरहेछ मुटु तिम्रो नै यादमा
[01:29.13] तिम्रो त्यो मुस्कान अझै छ मेरो मनमा
[01:35.01] तर तिमीले भने अँगाल्यौ कसैलाई
[01:40.71] सायद बिर्स्यौ कि क्या हो हाम्रा ती वाचा?
[01:45.28] तिमी फेरि आऊ न
[01:51.00] तिमी फेरि आऊ न
[01:56.85] तिमी फेरि आऊ न
[02:02.38]
[02:27.65] झूठो रहेछ संसार, झूठै रहेछ माया
[02:33.45] तैपनि छु म तिम्रो मायाको आसमा
[02:39.25] तर तिमीले भने बिथोल्यौ सपना
[02:45.18] सायद बिर्स्यौ कि क्या हो हाम्रा ती वाचा?
[02:49.62] तिमी फेरि आऊ न
[02:55.42] तिमी फेरि आऊ न
[03:01.33] तिमी फेरि आऊ न
[03:13.08] तिमी फेरि आऊ न
[03:18.83] तिमी फेरि आऊ न
[03:24.60] तिमी फेरि आऊ न
[03:30.42]