Maya Junalai
🎵 2371 characters
⏱️ 4:52 duration
🆔 ID: 13973552
📜 Lyrics
जरो छाडी गयो रूख
भित्री कुनामा गाह्रो हुन्छ
गल्न थाले यी रसिला आँखा
मायाको बाटोमा ओछ्याइरहँदा
कतिखेर तिम्लाई भेटी बह पोखूँ म?
हराई त्यो अँगालोमा सबै भुल्नु छ
बिन्ती लौ न, यो दूरीलाई मेटाइदेऊ न कोही
हरबखत मन गर्छ हराई जानलाई
माया, जूनलाई हेरी बसेको छौ होला नि
मै पनि एकैछिन टोलाउँदै जूनमा अल्झेको छु
थाहा छैन होला तिम्लाई, पहिले-पहिले माया गर्नेहरू
यसै गरी हरेक रात गर्ने गर्थे अरे बात
माया, यो ४० दिन, ४० जुनी
सपनीमा भेट्ने वाचा गर्दै बिदा माग्छु आज
जाने कुरा नगर बिदा मागी तिमीले
आउनु छ तिमीलाई मकहाँ समयसँगै लडेर
४० जुनी त के, सयौँ जुनी पर्खुँला
त्यतिन्जेल मायाले गाँसेर यो दूरी मेटौँला
माया, आकाशमा गमी बसेको छौ होला नि
म भने टुट्ने ती तारा कुर्दै सपनालाई सँगाल्दैछु
थाहै नै थिएन मलाई, पहिले-पहिले माया गर्नेहरू
यसै गरी हरेक रात गर्ने गर्थे अरे बात
माया, यी दिनहरू सदियौँ जस्तै
तिम्रो साथ पाएँ भने खुशी चिन्ला जीवनले
जून हेरी पर्खी बस तिमी मलाई (तिमी हौ मेरो)
जून हेरी पर्खी बस (तिमी हौ) तिमी मलाई (तिमी मेरो)

⏱️ Synced Lyrics
[00:21.53] जरो छाडी गयो रूख
[00:26.46] भित्री कुनामा गाह्रो हुन्छ
[00:31.55] गल्न थाले यी रसिला आँखा
[00:37.05] मायाको बाटोमा ओछ्याइरहँदा
[00:47.30] कतिखेर तिम्लाई भेटी बह पोखूँ म?
[00:57.46] हराई त्यो अँगालोमा सबै भुल्नु छ
[01:07.41] बिन्ती लौ न, यो दूरीलाई मेटाइदेऊ न कोही
[01:17.59] हरबखत मन गर्छ हराई जानलाई
[01:29.86] माया, जूनलाई हेरी बसेको छौ होला नि
[01:40.08] मै पनि एकैछिन टोलाउँदै जूनमा अल्झेको छु
[01:50.07] थाहा छैन होला तिम्लाई, पहिले-पहिले माया गर्नेहरू
[01:55.32] यसै गरी हरेक रात गर्ने गर्थे अरे बात
[02:00.22] माया, यो ४० दिन, ४० जुनी
[02:05.27] सपनीमा भेट्ने वाचा गर्दै बिदा माग्छु आज
[02:11.33]
[02:34.56] जाने कुरा नगर बिदा मागी तिमीले
[02:44.54] आउनु छ तिमीलाई मकहाँ समयसँगै लडेर
[02:53.56] ४० जुनी त के, सयौँ जुनी पर्खुँला
[03:03.41] त्यतिन्जेल मायाले गाँसेर यो दूरी मेटौँला
[03:13.86] माया, आकाशमा गमी बसेको छौ होला नि
[03:23.98] म भने टुट्ने ती तारा कुर्दै सपनालाई सँगाल्दैछु
[03:34.06] थाहै नै थिएन मलाई, पहिले-पहिले माया गर्नेहरू
[03:39.25] यसै गरी हरेक रात गर्ने गर्थे अरे बात
[03:44.33] माया, यी दिनहरू सदियौँ जस्तै
[03:49.34] तिम्रो साथ पाएँ भने खुशी चिन्ला जीवनले
[03:55.80]
[04:18.41] जून हेरी पर्खी बस तिमी मलाई (तिमी हौ मेरो)
[04:28.58] जून हेरी पर्खी बस (तिमी हौ) तिमी मलाई (तिमी मेरो)
[04:41.14]