Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Sirma Ribbon

👤 Nepathya 🎼 Sirma Ribbon ⏱️ 6:00
🎵 674 characters
⏱️ 6:00 duration
🆔 ID: 13997852

📜 Lyrics

शिरमा रिबन सालको पछ्यौरी
हिरा जस्तो झललल सम्झिरहने त्यो मुहार
अब मैले बिर्सूँ कसरी

पानी है पर्यो काँ पर्यो त्यो बुँद
डाँडाकाँडा सररर रसायो म रुँदा
शिरमा रिबन सालको पछ्यौरी

समीको छेउ-छेउ पीपलु र वर पनि
बालखैमा धररर बिग्रियो घर पनि
शिरमा रिबन सालको पछ्यौरी

⏱️ Synced Lyrics

[00:35.95] शिरमा रिबन सालको पछ्यौरी
[00:54.32] हिरा जस्तो झललल सम्झिरहने त्यो मुहार
[01:04.32] अब मैले बिर्सूँ कसरी
[01:59.74] पानी है पर्यो काँ पर्यो त्यो बुँद
[02:23.38] डाँडाकाँडा सररर रसायो म रुँदा
[02:32.74] शिरमा रिबन सालको पछ्यौरी
[03:55.78] समीको छेउ-छेउ पीपलु र वर पनि
[04:19.24] बालखैमा धररर बिग्रियो घर पनि
[04:28.84] शिरमा रिबन सालको पछ्यौरी
[04:47.40]

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings