Aakash
🎵 2037 characters
⏱️ 4:25 duration
🆔 ID: 13998299
📜 Lyrics
निलो आकाश छुने सपना साकार हुनेछ
तिमिलाई रुवाउने यो संसार तिम्रै हुनेछ
दोबाटो मा कहिले लड्न सक्छौ
आफैलाई तिमी सम्हाल
मान्छे नै हौ तिमी कमजोरी हुन्छ
आफैमा तिमी भरोसा राख
अटल हिमाल झै कहिले नझुक्नु
आधी हुरी आएपनी
गहिरो सागर झै कहिले नसुक्नु
प्रलय नै आएपनी
अल्झाउला तिमिलाई अतितले पछि नफर्क
हार होइन तिम्रै जित छ केही दिन पर्ख
दोबाटो मा कहिले लड्न सक्छौ
आफैलाई तिमी सम्हाल
मान्छे नै हौ तिमी कमजोरी हुन्छ
आफैमा तिमी भरोसा राख
अटल हिमाल झै कहिले नझुक्नु
आधी हुरी आएपनी
गहिरो सागर झै कहिले नसुक्नु
प्रलय नै आएपनी
दोबाटो मा कहिले लड्न सक्छौ
आफैलाई तिमी सम्हाल
मान्छे नै हौ तिमी कमजोरी हुन्छ
आफैमा तिमी भरोसा राख
अटल हिमाल झै कहिले नझुक्नु
आधी हुरी आएपनी
गहिरो सागर झै कहिले नसुक्नु
प्रलय नै आएपनी
अटल हिमाल झै कहिले नझुक्नु
आधी हुरी आएपनी
गहिरो सागर झै कहिले नसुक्नु
प्रलय नै आएपनी
तिमिलाई रुवाउने यो संसार तिम्रै हुनेछ
दोबाटो मा कहिले लड्न सक्छौ
आफैलाई तिमी सम्हाल
मान्छे नै हौ तिमी कमजोरी हुन्छ
आफैमा तिमी भरोसा राख
अटल हिमाल झै कहिले नझुक्नु
आधी हुरी आएपनी
गहिरो सागर झै कहिले नसुक्नु
प्रलय नै आएपनी
अल्झाउला तिमिलाई अतितले पछि नफर्क
हार होइन तिम्रै जित छ केही दिन पर्ख
दोबाटो मा कहिले लड्न सक्छौ
आफैलाई तिमी सम्हाल
मान्छे नै हौ तिमी कमजोरी हुन्छ
आफैमा तिमी भरोसा राख
अटल हिमाल झै कहिले नझुक्नु
आधी हुरी आएपनी
गहिरो सागर झै कहिले नसुक्नु
प्रलय नै आएपनी
दोबाटो मा कहिले लड्न सक्छौ
आफैलाई तिमी सम्हाल
मान्छे नै हौ तिमी कमजोरी हुन्छ
आफैमा तिमी भरोसा राख
अटल हिमाल झै कहिले नझुक्नु
आधी हुरी आएपनी
गहिरो सागर झै कहिले नसुक्नु
प्रलय नै आएपनी
अटल हिमाल झै कहिले नझुक्नु
आधी हुरी आएपनी
गहिरो सागर झै कहिले नसुक्नु
प्रलय नै आएपनी
⏱️ Synced Lyrics
[00:21.48] निलो आकाश छुने सपना साकार हुनेछ
[00:30.80] तिमिलाई रुवाउने यो संसार तिम्रै हुनेछ
[00:40.69] दोबाटो मा कहिले लड्न सक्छौ
[00:46.36] आफैलाई तिमी सम्हाल
[00:52.04] मान्छे नै हौ तिमी कमजोरी हुन्छ
[00:57.39] आफैमा तिमी भरोसा राख
[01:02.19] अटल हिमाल झै कहिले नझुक्नु
[01:07.43] आधी हुरी आएपनी
[01:12.50] गहिरो सागर झै कहिले नसुक्नु
[01:17.27] प्रलय नै आएपनी
[01:32.69] अल्झाउला तिमिलाई अतितले पछि नफर्क
[01:42.97] हार होइन तिम्रै जित छ केही दिन पर्ख
[01:53.29] दोबाटो मा कहिले लड्न सक्छौ
[01:58.64] आफैलाई तिमी सम्हाल
[02:03.20] मान्छे नै हौ तिमी कमजोरी हुन्छ
[02:08.92] आफैमा तिमी भरोसा राख
[02:13.89] अटल हिमाल झै कहिले नझुक्नु
[02:19.62] आधी हुरी आएपनी
[02:24.42] गहिरो सागर झै कहिले नसुक्नु
[02:29.41] प्रलय नै आएपनी
[02:54.63] दोबाटो मा कहिले लड्न सक्छौ
[02:59.95] आफैलाई तिमी सम्हाल
[03:04.90] मान्छे नै हौ तिमी कमजोरी हुन्छ
[03:10.52] आफैमा तिमी भरोसा राख
[03:15.72] अटल हिमाल झै कहिले नझुक्नु
[03:20.35] आधी हुरी आएपनी
[03:25.72] गहिरो सागर झै कहिले नसुक्नु
[03:30.66] प्रलय नै आएपनी
[03:35.80] अटल हिमाल झै कहिले नझुक्नु
[03:40.89] आधी हुरी आएपनी
[03:46.05] गहिरो सागर झै कहिले नसुक्नु
[03:51.38] प्रलय नै आएपनी
[03:59.19]
[00:30.80] तिमिलाई रुवाउने यो संसार तिम्रै हुनेछ
[00:40.69] दोबाटो मा कहिले लड्न सक्छौ
[00:46.36] आफैलाई तिमी सम्हाल
[00:52.04] मान्छे नै हौ तिमी कमजोरी हुन्छ
[00:57.39] आफैमा तिमी भरोसा राख
[01:02.19] अटल हिमाल झै कहिले नझुक्नु
[01:07.43] आधी हुरी आएपनी
[01:12.50] गहिरो सागर झै कहिले नसुक्नु
[01:17.27] प्रलय नै आएपनी
[01:32.69] अल्झाउला तिमिलाई अतितले पछि नफर्क
[01:42.97] हार होइन तिम्रै जित छ केही दिन पर्ख
[01:53.29] दोबाटो मा कहिले लड्न सक्छौ
[01:58.64] आफैलाई तिमी सम्हाल
[02:03.20] मान्छे नै हौ तिमी कमजोरी हुन्छ
[02:08.92] आफैमा तिमी भरोसा राख
[02:13.89] अटल हिमाल झै कहिले नझुक्नु
[02:19.62] आधी हुरी आएपनी
[02:24.42] गहिरो सागर झै कहिले नसुक्नु
[02:29.41] प्रलय नै आएपनी
[02:54.63] दोबाटो मा कहिले लड्न सक्छौ
[02:59.95] आफैलाई तिमी सम्हाल
[03:04.90] मान्छे नै हौ तिमी कमजोरी हुन्छ
[03:10.52] आफैमा तिमी भरोसा राख
[03:15.72] अटल हिमाल झै कहिले नझुक्नु
[03:20.35] आधी हुरी आएपनी
[03:25.72] गहिरो सागर झै कहिले नसुक्नु
[03:30.66] प्रलय नै आएपनी
[03:35.80] अटल हिमाल झै कहिले नझुक्नु
[03:40.89] आधी हुरी आएपनी
[03:46.05] गहिरो सागर झै कहिले नसुक्नु
[03:51.38] प्रलय नै आएपनी
[03:59.19]