Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Bajeko Palo

👤 Mantra 🎼 Rock Yatra ⏱️ 4:29
🎵 1773 characters
⏱️ 4:29 duration
🆔 ID: 13998319

📜 Lyrics

उहिले बाजेको पालोमा पैसा गन्थ्यो रे डालोमा

अहिले हाम्रो पालोमा पैसा धेरै फल्छ कालोमा

भञ्ज्याङ पारी डाडैमा मेला लाग्थ्यो रे सालैमा

त्यो रानिपुलैमा, पुलै छैन भन्छन हालैमा

बद्लियो जमाना बद्लेन पुरानो विचार
कोरियो सिमाना, टुक्र्यो हाम्रो एउटै संसार

फरक छ धेरै नै समयले संसार लाई बद्लायो
बिश्वास त्यो उहिलेको आज कसले जलायो

उहिले बाजेको पालोमा पैसा गन्थ्यो रे डालोमा
उहिले बाजेको पालोमा पैसा गन्थ्यो रे डालोमा
अहिले हाम्रो पालोमा पैसा धेरै फल्छ कालोमा

भञ्ज्याङ पारी डाडैमा मेला लाग्थ्यो रे सालैमा
भञ्ज्याङ पारी डाडैमा मेला लाग्थ्यो रे सालैमा
त्यो रानिपुलैमा, पुलै छैन भन्छन हालैमा

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings