Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Aam Nepali Buwa

👤 Balen 🎼 Yatharta ⏱️ 3:49
🎵 7622 characters
⏱️ 3:49 duration
🆔 ID: 14033000

📜 Lyrics

घाम झुल्किन्छ म हिँड्छु खोज्न परिवारको हाँसो
खुशी कुल्चिन्छु त्यो स्वार्थ, एकमात्र यो धर्म बुझी
यहि हो मेरो कर्म सोची, किलकिले हाँसोको खोजी
टिलटिले आँसुलाई पुछी, बिहान बेलकाको भुजा-रोटि
कार्यालय नै पूजा कोठी, दुई पैसा जोगिने हो कि
त्यही आशामा दौडिन्छु, बेलका सम्मै होमिन्छु
हाकिमहरुको इशारामा पुगिन्छ कि किनारमा
भौसागरलाई तरेर यहि लेख्याछ निधारमा
केही भएन पढेर, चाप्लुसिको संसारमा
सकिँदैन लडेर मनखुशी यो व्यापारमा
बेइमानी कै चल्दो रैछ, रुखमा पैसा फल्दो रैछ
इमान्दारी बेच्नेको, टाउकोमा अरुको टेक्नेको
आफूलाई मात्र देख्नेको, झुठा कुरा लेख्नेको
बेसहारालाई हेप्नेको, मैले त्यो सकिन
कहिले समाज नै दुस्मन भो अहिले, छोरा किचकिच गर्छ
जहिले "हात-हातमा iPhone छ," भन्नुस् के दिनुभो तपाईंले?

छोरा गर्छ हेला मलाई, केही दिन सकिन रे
बुढी जान्छे मुटु जलाई, लायक श्रीमान होइन रे
हाकिम मलाई हेप्ने गर्छ, "थुक्क, पाजी" भनेर
नेताहरुले छेक्ने गर्छ देउ, "चन्दा गनेर"
छोरा गर्छ हेला मलाई, केही दिन सकिन रे
बुढी जान्छे मुटु जलाई, लायक श्रीमान होइन रे
हाकिम मलाई हेप्ने गर्छ, "थुक्क, पाजी" भनेर
नेताहरुले छेक्ने गर्छ देउ, "चन्दा गनेर"

छिमेकीको घरमा नयाँ computer ल्याको छ रे
सधैं घरमा कक्टेल पार्टी ठूलो सचीव भाको रे
घोर्लेको पकेटमा हात्ती, महँगो घडी लाको रे
हजुरबाको फुल्छ छाती, भ्रष्टाचारी भाकोले
छोरा मेरो बिलौना गर्छ bicycle चाहिँ चाहियो रे
छोरीलाई खेलौना छैन, Barbie doll ल्याइदेउ रे
"कहाँबाट ल्याउनु छोरी? देशको सेवा गर्दैछु
हैन म त्यो घुसखोरी, बल्ल पेट भर्दैछु
दिनदिनै म मर्दैछु, औंउला मुख जोड्दा-जोड्दै
बिन्ती है म गर्दैछु, हाम्रो दिन नि आउला
कतै नानी तिमी नरुनु है, अर्को महिना किनिदिन्छु
निन्याउरो चाहिँ नहुनु है, यसपालि चाहिँ ऋणि हुन्छु
बुढी मलाई माफी देउ, चाडै बाला झिकिदिन्छु
तिमी नै त साथी हौऊ, नरिसाऊ किन दुःखी हुन्छौ
नानी बाबु सानै छन्, बुझ्दैनन् मेरो भावना
तिमी बुझ्न सक्छौ, बिन्ती फकाइ-फुलाइ राखन"

छोरा गर्छ हेला मलाई, केही दिन सकिन रे
बुढी जान्छे मुटु जलाई, लायक श्रीमान होइन रे
हाकिम मलाई हेप्ने गर्छ, "थुक्क, पाजी" भनेर
नेताहरुले छेक्ने गर्छ देउ, "चन्दा गनेर"
छोरा गर्छ हेला मलाई, केही दिन सकिन रे
बुढी जान्छे मुटु जलाई, लायक श्रीमान होइन रे
हाकिम मलाई हेप्ने गर्छ, "थुक्क, पाजी" भनेर
नेताहरुले छेक्ने गर्छ देउ, "चन्दा गनेर"

यिनीहरु ठूला हुँदै, घर उहीँ सानै छ
आफन्तहरु आकाश छुँदै भर मेरो ज्यानै छ
भित्र मन मेरो रुदै, आँखा सामू चिहानै छ
साझ मेरो ढलिसक्यो, यिनिहरुको बिहानै छ
हौसला यो गलिसक्यो, जोस जागर जलिसक्यो
होस बेगर बरालिदै गन्तब्यको बाटोमा
केही बोल्न सकेको छैन, हैन मूर्ख लाटो म
हेर्न सक्दिन आफ्नै ऐना, इज्जत मिसियो माटोमा
मेरो कुरा बुझ्ने खै त एक्लै उठ्ने हात हु म
लुटेराको जमातमा छाया नि हुन्न साथमा
रमाइलोमा संगै दुःखमा छोड्ने समाजमा
मनमैलो यो हैन पीडा छ मेरो आवाजमा
कथा नौलो हैन, नसुनाइ बसेको लाजमा
आज म बिन्ती गर्छु, माफी माग्छु बाबु मेरो
माया गर्छ तँलाई धेरै, गरिब छ यो बाबु तेरो
स्थिती यो बुझ्दे मेरो बाँच्नु पनि छ अप्ठेरो

छोरा गर्छ हेला मलाई, केही दिन सकिन रे
बुढी जान्छे मुटु जलाई, लायक श्रीमान होइन रे
हाकिम मलाई हेप्ने गर्छ, "थुक्क, पाजी" भनेर
नेताहरुले छेक्ने गर्छ देउ, "चन्दा गनेर"
छोरा गर्छ हेला मलाई, केही दिन सकिन रे
बुढी जान्छे मुटु जलाई, लायक श्रीमान होइन रे
हाकिम मलाई हेप्ने गर्छ, "थुक्क, पाजी" भनेर
नेताहरुले छेक्ने गर्छ देउ, "चन्दा गनेर"

⏱️ Synced Lyrics

[00:10.33] घाम झुल्किन्छ म हिँड्छु खोज्न परिवारको हाँसो
[00:13.66] खुशी कुल्चिन्छु त्यो स्वार्थ, एकमात्र यो धर्म बुझी
[00:16.45] यहि हो मेरो कर्म सोची, किलकिले हाँसोको खोजी
[00:19.25] टिलटिले आँसुलाई पुछी, बिहान बेलकाको भुजा-रोटि
[00:21.90] कार्यालय नै पूजा कोठी, दुई पैसा जोगिने हो कि
[00:24.66] त्यही आशामा दौडिन्छु, बेलका सम्मै होमिन्छु
[00:27.30] हाकिमहरुको इशारामा पुगिन्छ कि किनारमा
[00:30.19] भौसागरलाई तरेर यहि लेख्याछ निधारमा
[00:32.86] केही भएन पढेर, चाप्लुसिको संसारमा
[00:35.58] सकिँदैन लडेर मनखुशी यो व्यापारमा
[00:38.27] बेइमानी कै चल्दो रैछ, रुखमा पैसा फल्दो रैछ
[00:41.02] इमान्दारी बेच्नेको, टाउकोमा अरुको टेक्नेको
[00:43.82] आफूलाई मात्र देख्नेको, झुठा कुरा लेख्नेको
[00:46.37] बेसहारालाई हेप्नेको, मैले त्यो सकिन
[00:48.76] कहिले समाज नै दुस्मन भो अहिले, छोरा किचकिच गर्छ
[00:52.44] जहिले "हात-हातमा iPhone छ," भन्नुस् के दिनुभो तपाईंले?
[00:54.56] छोरा गर्छ हेला मलाई, केही दिन सकिन रे
[00:57.31] बुढी जान्छे मुटु जलाई, लायक श्रीमान होइन रे
[01:00.06] हाकिम मलाई हेप्ने गर्छ, "थुक्क, पाजी" भनेर
[01:02.78] नेताहरुले छेक्ने गर्छ देउ, "चन्दा गनेर"
[01:05.47] छोरा गर्छ हेला मलाई, केही दिन सकिन रे
[01:08.06] बुढी जान्छे मुटु जलाई, लायक श्रीमान होइन रे
[01:10.93] हाकिम मलाई हेप्ने गर्छ, "थुक्क, पाजी" भनेर
[01:13.54] नेताहरुले छेक्ने गर्छ देउ, "चन्दा गनेर"
[01:16.20] छिमेकीको घरमा नयाँ computer ल्याको छ रे
[01:18.98] सधैं घरमा कक्टेल पार्टी ठूलो सचीव भाको रे
[01:21.84] घोर्लेको पकेटमा हात्ती, महँगो घडी लाको रे
[01:24.39] हजुरबाको फुल्छ छाती, भ्रष्टाचारी भाकोले
[01:27.13] छोरा मेरो बिलौना गर्छ bicycle चाहिँ चाहियो रे
[01:29.98] छोरीलाई खेलौना छैन, Barbie doll ल्याइदेउ रे
[01:32.51] "कहाँबाट ल्याउनु छोरी? देशको सेवा गर्दैछु
[01:35.36] हैन म त्यो घुसखोरी, बल्ल पेट भर्दैछु
[01:38.05] दिनदिनै म मर्दैछु, औंउला मुख जोड्दा-जोड्दै
[01:40.86] बिन्ती है म गर्दैछु, हाम्रो दिन नि आउला
[01:43.52] कतै नानी तिमी नरुनु है, अर्को महिना किनिदिन्छु
[01:46.55] निन्याउरो चाहिँ नहुनु है, यसपालि चाहिँ ऋणि हुन्छु
[01:49.03] बुढी मलाई माफी देउ, चाडै बाला झिकिदिन्छु
[01:51.82] तिमी नै त साथी हौऊ, नरिसाऊ किन दुःखी हुन्छौ
[01:54.54] नानी बाबु सानै छन्, बुझ्दैनन् मेरो भावना
[01:57.20] तिमी बुझ्न सक्छौ, बिन्ती फकाइ-फुलाइ राखन"
[01:59.90] छोरा गर्छ हेला मलाई, केही दिन सकिन रे
[02:02.71] बुढी जान्छे मुटु जलाई, लायक श्रीमान होइन रे
[02:05.42] हाकिम मलाई हेप्ने गर्छ, "थुक्क, पाजी" भनेर
[02:08.13] नेताहरुले छेक्ने गर्छ देउ, "चन्दा गनेर"
[02:10.99] छोरा गर्छ हेला मलाई, केही दिन सकिन रे
[02:13.69] बुढी जान्छे मुटु जलाई, लायक श्रीमान होइन रे
[02:16.37] हाकिम मलाई हेप्ने गर्छ, "थुक्क, पाजी" भनेर
[02:19.05] नेताहरुले छेक्ने गर्छ देउ, "चन्दा गनेर"
[02:21.90] यिनीहरु ठूला हुँदै, घर उहीँ सानै छ
[02:24.33] आफन्तहरु आकाश छुँदै भर मेरो ज्यानै छ
[02:27.25] भित्र मन मेरो रुदै, आँखा सामू चिहानै छ
[02:29.86] साझ मेरो ढलिसक्यो, यिनिहरुको बिहानै छ
[02:33.00] हौसला यो गलिसक्यो, जोस जागर जलिसक्यो
[02:35.58] होस बेगर बरालिदै गन्तब्यको बाटोमा
[02:38.30] केही बोल्न सकेको छैन, हैन मूर्ख लाटो म
[02:40.99] हेर्न सक्दिन आफ्नै ऐना, इज्जत मिसियो माटोमा
[02:43.56] मेरो कुरा बुझ्ने खै त एक्लै उठ्ने हात हु म
[02:46.44] लुटेराको जमातमा छाया नि हुन्न साथमा
[02:49.19] रमाइलोमा संगै दुःखमा छोड्ने समाजमा
[02:51.89] मनमैलो यो हैन पीडा छ मेरो आवाजमा
[02:54.63] कथा नौलो हैन, नसुनाइ बसेको लाजमा
[02:57.40] आज म बिन्ती गर्छु, माफी माग्छु बाबु मेरो
[03:00.36] माया गर्छ तँलाई धेरै, गरिब छ यो बाबु तेरो
[03:02.89] स्थिती यो बुझ्दे मेरो बाँच्नु पनि छ अप्ठेरो
[03:05.67] छोरा गर्छ हेला मलाई, केही दिन सकिन रे
[03:08.09] बुढी जान्छे मुटु जलाई, लायक श्रीमान होइन रे
[03:10.64] हाकिम मलाई हेप्ने गर्छ, "थुक्क, पाजी" भनेर
[03:13.40] नेताहरुले छेक्ने गर्छ देउ, "चन्दा गनेर"
[03:16.21] छोरा गर्छ हेला मलाई, केही दिन सकिन रे
[03:18.99] बुढी जान्छे मुटु जलाई, लायक श्रीमान होइन रे
[03:21.61] हाकिम मलाई हेप्ने गर्छ, "थुक्क, पाजी" भनेर
[03:24.32] नेताहरुले छेक्ने गर्छ देउ, "चन्दा गनेर"
[03:47.90]

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings