Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Gorkha Rifle

👤 Balen 🎼 Yatharta ⏱️ 3:02
🎵 3547 characters
⏱️ 3:02 duration
🆔 ID: 14034584

📜 Lyrics

You figured out, without no doubt, I'm genius
Three world records, no fuck about guinness
You talk about ladies, you selling out panties
You got that doggy style and talk rabies
You belly dancing thug, man baking no medicine
You daily branching vlog and making no meaning sense
You mailing tranching log, damn taking no penny clean
Too many fancy job, fans hating your rainy dream

सात घारी समस्याको काट्दै थे म
मेरो घरबारी लिलामी मा हास्दै थिस त
मेरो श्राध्द को सलामी मा नाच्दै थिस त
मेरो बैरिको गुलामी मा बाच्दै थिस त
नुनको त हरामी खुट्टा चाट्दै थिस
अरुले फालेको सिनोको टुक्रा च्याप्दै थिस
आफ्नै बुढिको दलालिको पैसा साट्दै थिस
जसले पालेको उसकै घरको जुत्ता च्यात्दै थिस
फ्याक्दैथिस, इज्जत जति को तलाइ बाल छैन
न्याक्दैथिस, परिवारको घाँटी काल रैछ्स
ढाल भैछ्स अचेल, शत्रुको जसलाइ मेरो भन्थिस
फाल दे तेरो खेल, खेलाडी आयो धेरै सन्किस
वान पिस रैछस बेइमानिको नमुना त
झन ठिस भैछ्स, त हरामी हो हुन त

रुन त तैले पर्छ, अब यो ठूलो झमेलामा

उनान्सय समस्या, अझै सान नदेखा

तेरो बोली भ्रष्ट, कानलाइ कष्ट
स्पष्ट बोल्न खोज्दैछु, तेरो पारेर नष्ट
मस्त, बस त डुबेर मदिराको रस मा
ध्वस्त आफै छस त, पापी तेरो हस्त
रोगग्रस्त युवतिको उन्नती? फस्छ्स
बस्छ्स, आइज बस, सिंहासन तेरो नाम मा
हवाइ फायर तेरो कुरालाइ सुकाइदेन घाम मा
दबाइ खाएको तेरो बोली, भुकाइ मेरो कान मा
चपाई फ्याकेको तेरो नाम झुकाइदे मेरो सान मा
मित्रता तैले देखाएको बिचित्र छ
इमानदार कुकुरको नाम मा गिद्ध त
बेइमान हरुको नाम प्रसिद्ध छ
मेरो शब्दको साधना, जगत जगाउने चाहना
तेरो दाम कमाउने ज्यान, उद्धेश्य कामवासना
यो पाको सोच भाको आगो, तेरो बल्ल अन्नप्राशन
के के देख्न पाइन्छ, पर्छ या केवल बाचन
हासन, नाचन, आको हैन म कम्मर भाच्न
अतुल्य अनुपम अकबरे सुन पर्दैन दाज्न

⏱️ Synced Lyrics

[00:03.91] You figured out, without no doubt, I'm genius
[00:07.44] Three world records, no fuck about guinness
[00:09.68] You talk about ladies, you selling out panties
[00:11.90] You got that doggy style and talk rabies
[00:14.28] You belly dancing thug, man baking no medicine
[00:16.88] You daily branching vlog and making no meaning sense
[00:19.36] You mailing tranching log, damn taking no penny clean
[00:21.74] Too many fancy job, fans hating your rainy dream
[00:26.15]
[00:33.49] सात घारी समस्याको काट्दै थे म
[00:36.34] मेरो घरबारी लिलामी मा हास्दै थिस त
[00:39.01] मेरो श्राध्द को सलामी मा नाच्दै थिस त
[00:41.59] मेरो बैरिको गुलामी मा बाच्दै थिस त
[00:43.95] नुनको त हरामी खुट्टा चाट्दै थिस
[00:46.82] अरुले फालेको सिनोको टुक्रा च्याप्दै थिस
[00:49.42] आफ्नै बुढिको दलालिको पैसा साट्दै थिस
[00:52.04] जसले पालेको उसकै घरको जुत्ता च्यात्दै थिस
[00:54.48] फ्याक्दैथिस, इज्जत जति को तलाइ बाल छैन
[00:57.04] न्याक्दैथिस, परिवारको घाँटी काल रैछ्स
[00:59.68] ढाल भैछ्स अचेल, शत्रुको जसलाइ मेरो भन्थिस
[01:02.14] फाल दे तेरो खेल, खेलाडी आयो धेरै सन्किस
[01:04.54] वान पिस रैछस बेइमानिको नमुना त
[01:07.19] झन ठिस भैछ्स, त हरामी हो हुन त
[01:10.09] रुन त तैले पर्छ, अब यो ठूलो झमेलामा
[01:12.46] उनान्सय समस्या, अझै सान नदेखा
[01:16.28]
[01:35.64] तेरो बोली भ्रष्ट, कानलाइ कष्ट
[01:37.41] स्पष्ट बोल्न खोज्दैछु, तेरो पारेर नष्ट
[01:40.23] मस्त, बस त डुबेर मदिराको रस मा
[01:42.96] ध्वस्त आफै छस त, पापी तेरो हस्त
[01:45.55] रोगग्रस्त युवतिको उन्नती? फस्छ्स
[01:47.95] बस्छ्स, आइज बस, सिंहासन तेरो नाम मा
[01:50.70] हवाइ फायर तेरो कुरालाइ सुकाइदेन घाम मा
[01:53.26] दबाइ खाएको तेरो बोली, भुकाइ मेरो कान मा
[01:55.70] चपाई फ्याकेको तेरो नाम झुकाइदे मेरो सान मा
[01:58.49] मित्रता तैले देखाएको बिचित्र छ
[02:01.96] इमानदार कुकुरको नाम मा गिद्ध त
[02:04.48] बेइमान हरुको नाम प्रसिद्ध छ
[02:07.07] मेरो शब्दको साधना, जगत जगाउने चाहना
[02:09.52] तेरो दाम कमाउने ज्यान, उद्धेश्य कामवासना
[02:12.22] यो पाको सोच भाको आगो, तेरो बल्ल अन्नप्राशन
[02:14.77] के के देख्न पाइन्छ, पर्छ या केवल बाचन
[02:17.96] हासन, नाचन, आको हैन म कम्मर भाच्न
[02:20.44] अतुल्य अनुपम अकबरे सुन पर्दैन दाज्न
[02:59.76]

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings