Dhurwa Tara (drums Version)
🎵 2564 characters
⏱️ 6:09 duration
🆔 ID: 14059545
📜 Lyrics
तिमी गन्तव्य, म बाटो, हिँडिदिउँला तिम्रो साटो
बटुवा त हैन म हिँडिरानलाई, थाकिसकेँ अब देऊ न पालो
मनको कुरा सबै मनमै राखी गाउँदै छु गीत सबै यो तिम्रै लागि
मेरो माया सबै छर्लङ्गै थ्यो, तिम्रो माया सायद अलि धमिलो नै हो
बन्नुछ, पुग्नुछ, जुज्नुछ, बुझ्नुछ यो मेरो संसारलाई
नगरी केही हुन्न, सजिलो छ बसेर याँ केवल कुरा काट्नलाई

नगरी केही हुन्न, सजिलो छ बसेर याँ केवल गफ लाउनलाई
न त बलले नै हुने न त करले नै तिमीलाई
ठिकै छ, जाऊ अन्तैतिर जहाँ खुसी मिलोस् सधैँलाई

तिमी आकाशको जून भए म पनि ध्रुवतारा नै त हो
सप्तरङ्गी तिमी सपना भए तिम्लाई देख्ने म मीठो निन्द्रा न हो
नजाऊ तिमी फर्केर, मायालाई सम्झेर
आँखा लोभी, मन पापी छ तिमीलाई नै सम्झेर
गल्तीहरू सबै मेरा, गलत समयलाई म दोसौँला
भावना आउन थाले अब म भावनालाई नै रोकौँला

⏱️ Synced Lyrics
[00:31.89] तिमी गन्तव्य, म बाटो, हिँडिदिउँला तिम्रो साटो
[00:39.15] बटुवा त हैन म हिँडिरानलाई, थाकिसकेँ अब देऊ न पालो
[00:47.34] मनको कुरा सबै मनमै राखी गाउँदै छु गीत सबै यो तिम्रै लागि
[00:54.64] मेरो माया सबै छर्लङ्गै थ्यो, तिम्रो माया सायद अलि धमिलो नै हो
[01:01.39]
[01:30.24] बन्नुछ, पुग्नुछ, जुज्नुछ, बुझ्नुछ यो मेरो संसारलाई
[01:37.34] नगरी केही हुन्न, सजिलो छ बसेर याँ केवल कुरा काट्नलाई
[01:44.68] बन्नुछ, पुग्नुछ, जुज्नुछ, बुझ्नुछ यो मेरो संसारलाई
[01:51.84] नगरी केही हुन्न, सजिलो छ बसेर याँ केवल गफ लाउनलाई
[01:59.21] न त बलले नै हुने न त करले नै तिमीलाई
[02:06.27] ठिकै छ, जाऊ अन्तैतिर जहाँ खुसी मिलोस् सधैँलाई
[02:13.72] न त बलले नै हुने न त करले नै तिमीलाई
[02:20.72] ठिकै छ, जाऊ अन्तैतिर जहाँ खुसी मिलोस् सधैँलाई
[02:31.94] तिमी आकाशको जून भए म पनि ध्रुवतारा नै त हो
[02:39.97] सप्तरङ्गी तिमी सपना भए तिम्लाई देख्ने म मीठो निन्द्रा न हो
[02:46.88]
[04:54.17] नजाऊ तिमी फर्केर, मायालाई सम्झेर
[04:58.89] आँखा लोभी, मन पापी छ तिमीलाई नै सम्झेर
[05:02.98] गल्तीहरू सबै मेरा, गलत समयलाई म दोसौँला
[05:07.12] भावना आउन थाले अब म भावनालाई नै रोकौँला
[05:11.32] नजाऊ तिमी फर्केर, मायालाई सम्झेर
[05:15.59] आँखा लोभी, मन पापी छ तिमीलाई नै सम्झेर
[05:19.68] गल्तीहरू सबै मेरा, गलत समयलाई म दोसौँला
[05:23.80] भावना आउन थाले अब म भावनालाई नै रोकौँला
[05:28.10]