Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Timi Nai - Brijesh Shrestha (new nepali R&B song)

👤 Brijesh Shrestha 🎼 Brijesh Shrestha ⏱️ 3:35
🎵 3126 characters
⏱️ 3:35 duration
🆔 ID: 14091637

📜 Lyrics

याद आइरहन्छ तिम्रो किन हो मलाई?
देऊ न मेरो यो साथ दुःख सबै भुलाई
केवल तिम्रो काखमा रमाउन देऊ मलाई
सक्छु के तिमीबिना म बाँच्न?

तिमी नै हौ मेरो सार
तिमी नै हौ मेरो यार
कसरी भनूँ तिमीलाई चाहन्छु म सधैँ नै?
तिमी नै हौ मेरो सार
तिमी नै हौ मेरो यार
कसरी भनूँ तिमीलाई चाहन्छु म सधैँ नै?

डुब्न देऊ मलाई तिम्रो त्यो नयनमा
मायाको संसार सम्झी आइदेऊ यो जीवनमा
केवल तिम्रो त्यो हात समाई हिँड्न देऊ न
सक्छु के तिमीबिना म बाँच्न?

तिमी नै हौ मेरो सार
तिमी नै हौ मेरो यार
कसरी भनूँ तिमीलाई चाहन्छु म सधैँ नै?
तिमी नै हौ मेरो सार
तिमी नै हौ मेरो यार
कसरी भनूँ तिमीलाई चाहन्छु म सधैँ नै?

चाहन्छु म सधैँ नै
चाहन्छु म सधैँ नै

बाँध्न चाहन्छु म तिम्रो त्यो अँगालोमा
राखिदेऊ न सानो ठाउँ मेरो लागि तिम्रो छेउमा
रमाऊँ कति डुबेर सोध यो सपनामा?
आँखा बसिसक्यो, अब आइदेऊ अँगालोमा
तर किन बुझ्दैनौ मलाई? This gonna be a lie
You can just figure me out, I'm not a "that" kinda guy
जिन्दगीको दुःखसँग अझ लड्न बाँकी छ
तिमीसँग जिन्दगीको खोला तर्न बाँकी छ

तिमी नै हौ मेरो सार
तिमी नै हौ मेरो यार
कसरी भनूँ तिमीलाई चाहन्छु म सधैँ नै?
तिमी नै हौ मेरो सार
तिमी नै हौ मेरो यार
कसरी भनूँ तिमीलाई चाहन्छु म सधैँ नै?

तिमी नै हौ मेरो सार
तिमी नै हौ मेरो यार
कसरी भनूँ तिमीलाई चाहन्छु म सधैँ नै?
तिमी नै हौ मेरो सार
तिमी नै हौ मेरो यार
कसरी भनूँ तिमीलाई चाहन्छु म सधैँ नै?

चाहन्छु म सधैँ नै
चाहन्छु म सधैँ नै

⏱️ Synced Lyrics

[00:24.49] याद आइरहन्छ तिम्रो किन हो मलाई?
[00:29.86] देऊ न मेरो यो साथ दुःख सबै भुलाई
[00:35.33] केवल तिम्रो काखमा रमाउन देऊ मलाई
[00:41.12] सक्छु के तिमीबिना म बाँच्न?
[00:45.55] तिमी नै हौ मेरो सार
[00:48.58] तिमी नै हौ मेरो यार
[00:51.14] कसरी भनूँ तिमीलाई चाहन्छु म सधैँ नै?
[00:56.79] तिमी नै हौ मेरो सार
[00:59.45] तिमी नै हौ मेरो यार
[01:02.45] कसरी भनूँ तिमीलाई चाहन्छु म सधैँ नै?
[01:09.52]
[01:14.60] डुब्न देऊ मलाई तिम्रो त्यो नयनमा
[01:20.09] मायाको संसार सम्झी आइदेऊ यो जीवनमा
[01:25.75] केवल तिम्रो त्यो हात समाई हिँड्न देऊ न
[01:31.34] सक्छु के तिमीबिना म बाँच्न?
[01:35.81] तिमी नै हौ मेरो सार
[01:38.54] तिमी नै हौ मेरो यार
[01:41.47] कसरी भनूँ तिमीलाई चाहन्छु म सधैँ नै?
[01:46.95] तिमी नै हौ मेरो सार
[01:49.76] तिमी नै हौ मेरो यार
[01:52.41] कसरी भनूँ तिमीलाई चाहन्छु म सधैँ नै?
[02:01.37] चाहन्छु म सधैँ नै
[02:06.80] चाहन्छु म सधैँ नै
[02:10.19] बाँध्न चाहन्छु म तिम्रो त्यो अँगालोमा
[02:12.46] राखिदेऊ न सानो ठाउँ मेरो लागि तिम्रो छेउमा
[02:15.39] रमाऊँ कति डुबेर सोध यो सपनामा?
[02:18.07] आँखा बसिसक्यो, अब आइदेऊ अँगालोमा
[02:20.72] तर किन बुझ्दैनौ मलाई? This gonna be a lie
[02:23.53] You can just figure me out, I'm not a "that" kinda guy
[02:26.47] जिन्दगीको दुःखसँग अझ लड्न बाँकी छ
[02:29.16] तिमीसँग जिन्दगीको खोला तर्न बाँकी छ
[02:31.64] तिमी नै हौ मेरो सार
[02:34.36] तिमी नै हौ मेरो यार
[02:37.12] कसरी भनूँ तिमीलाई चाहन्छु म सधैँ नै?
[02:42.77] तिमी नै हौ मेरो सार
[02:45.48] तिमी नै हौ मेरो यार
[02:48.37] कसरी भनूँ तिमीलाई चाहन्छु म सधैँ नै?
[02:53.86] तिमी नै हौ मेरो सार
[02:56.74] तिमी नै हौ मेरो यार
[02:59.45] कसरी भनूँ तिमीलाई चाहन्छु म सधैँ नै?
[03:05.10] तिमी नै हौ मेरो सार
[03:07.89] तिमी नै हौ मेरो यार
[03:10.65] कसरी भनूँ तिमीलाई चाहन्छु म सधैँ नै?
[03:19.49] चाहन्छु म सधैँ नै
[03:25.03] चाहन्छु म सधैँ नै
[03:29.38]

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings