Nakaima Fuli
🎵 2213 characters
⏱️ 4:14 duration
🆔 ID: 14097776
📜 Lyrics
नाकैमा फुली कानैमा ढुँग्री भो मलाई चाहिन्न
हो, नाकैमा फुली कानैमा ढुँग्री भो मलाई चाहिन्न
नेपाली मनको यो चोखो माया, भुल्न चै कान्छा पाइन्न
माया, पानी खाने कलधारा कलको
रातदिन तिमीकै झझल्को
नरोउ माया सम्झेर मलाई, धुरुधुरु मध्य नि रातैमा
धुरुधुरु मध्य नि रातैमा
रेलमा चढी लाहुरै जाँदा, रेलिमाई बनेर
हो, रेलमा चढी लाहुरै जाँदा, रेलिमाई बनेर
पल्टाउनु कान्छा मनको बाटो, फर्किने तारिक गनेर

देउराली ढुँगा च्यापेको स्याउली मायाको चिनु छ
हो, देउराली ढुँगा च्यापेको स्याउली मायाको चिनु छ
ओइलेला स्याउली ओइलिन्न माया, तिमीलाई कान्छा दिनुछ

⏱️ Synced Lyrics
[00:35.18] नाकैमा फुली कानैमा ढुँग्री भो मलाई चाहिन्न
[00:46.94] हो, नाकैमा फुली कानैमा ढुँग्री भो मलाई चाहिन्न
[00:55.88] नेपाली मनको यो चोखो माया, भुल्न चै कान्छा पाइन्न
[01:04.04] माया, पानी खाने कलधारा कलको
[01:08.54] रातदिन तिमीकै झझल्को
[01:12.69] नरोउ माया सम्झेर मलाई, धुरुधुरु मध्य नि रातैमा
[01:19.90] धुरुधुरु मध्य नि रातैमा
[01:24.94]
[01:54.15] रेलमा चढी लाहुरै जाँदा, रेलिमाई बनेर
[02:05.54] हो, रेलमा चढी लाहुरै जाँदा, रेलिमाई बनेर
[02:15.11] पल्टाउनु कान्छा मनको बाटो, फर्किने तारिक गनेर
[02:22.93] माया, पानी खाने कलधारा कलको
[02:27.56] रातदिन तिमीकै झझल्को
[02:31.45] नरोउ माया सम्झेर मलाई, धुरुधुरु मध्य नि रातैमा
[02:38.85] धुरुधुरु मध्य नि रातैमा
[02:43.82]
[03:04.50] देउराली ढुँगा च्यापेको स्याउली मायाको चिनु छ
[03:16.66] हो, देउराली ढुँगा च्यापेको स्याउली मायाको चिनु छ
[03:25.50] ओइलेला स्याउली ओइलिन्न माया, तिमीलाई कान्छा दिनुछ
[03:33.69] माया, पानी खाने कलधारा कलको
[03:37.86] रातदिन तिमीकै झझल्को
[03:42.18] नरोउ माया सम्झेर मलाई, धुरुधुरु मध्य नि रातैमा
[03:49.37] धुरुधुरु मध्य नि रातैमा
[03:54.36]
[03:58.82] नरोउ माया सम्झेर मलाई, धुरुधुरु मध्य नि रातैमा
[04:06.42] धुरुधुरु मध्य नि रातैमा
[04:11.37]