Junko Jyoti (From "Nai Nabhannu La") - Male Vocals
🎵 3073 characters
⏱️ 4:54 duration
🆔 ID: 14100364
📜 Lyrics
"जूनको ज्योति ल्याएर दिन्छु" पनि भन्न सक्दिन म
"सागरको मोती ल्याएर दिन्छु" पनि भन्न सक्दिन म

म त सक्ने कुरा गर्छु, भन, तिम्रा लागि मर्छु
हो, हो, हो, म त तिमीबिना पागलै हुन्छु
एक्लै-एक्लै हाँस्छु, हो, एक्लै रुन्छु
म तिम्रो भइसकेँ, तिमी मेरी बन्नू ल
ए, हे, हे, हे, नाइँ नभन्नू ल
नाइँ नभन्नू ल
नाइँ नभन्नू ल
नाइँ नभन्नू ल
कसम! तिमीलाई यी आँखामा राख्छु, मनमा सजाउँछु
हो, हो, हो, ला-ला-ला-ला, ला
हो, कसम! तिमीलाई यी आँखामा राख्छु, मनमा सजाउँछु
कसम! तिमीलाई खुसीका अनेक रङ्गले रङ्गाउँछु

रिसाए पनि म त तिमीलाई फकाइरहन्छु
ला, ला, ला, ला, ला-ला-ला-ला, ला
हो, रिसाए पनि म त तिमीलाई फकाइरहन्छु
दुःखले होइन, माया नै मायाले सताइरहन्छु

म त सक्ने कुरा गर्छु, भन, तिम्रै लागि मर्छु
हो, हो, हो, म त तिमीबिना पागलै हुन्छु
एक्लै-एक्लै हाँस्छु, एक्लै-एक्लै रुन्छु

⏱️ Synced Lyrics
[00:12.44] "जूनको ज्योति ल्याएर दिन्छु" पनि भन्न सक्दिन म
[00:20.29] "सागरको मोती ल्याएर दिन्छु" पनि भन्न सक्दिन म
[00:28.13] "जूनको ज्योति ल्याएर दिन्छु" पनि भन्न सक्दिन म
[00:33.58] "सागरको मोती ल्याएर दिन्छु" पनि भन्न सक्दिन म
[00:38.91] म त सक्ने कुरा गर्छु, भन, तिम्रा लागि मर्छु
[00:44.56] हो, हो, हो, म त तिमीबिना पागलै हुन्छु
[00:52.65] एक्लै-एक्लै हाँस्छु, हो, एक्लै रुन्छु
[00:57.96] म तिम्रो भइसकेँ, तिमी मेरी बन्नू ल
[01:03.52] ए, हे, हे, हे, नाइँ नभन्नू ल
[01:09.25] नाइँ नभन्नू ल
[01:12.03] नाइँ नभन्नू ल
[01:14.72] नाइँ नभन्नू ल
[01:18.35]
[01:47.24] कसम! तिमीलाई यी आँखामा राख्छु, मनमा सजाउँछु
[01:57.80] हो, हो, हो, ला-ला-ला-ला, ला
[02:02.50] हो, कसम! तिमीलाई यी आँखामा राख्छु, मनमा सजाउँछु
[02:12.91] कसम! तिमीलाई खुसीका अनेक रङ्गले रङ्गाउँछु
[02:21.12] कसम! तिमीलाई खुसीका अनेक रङ्गले रङ्गाउँछु
[02:30.03] ए, हे, हे, हे, नाइँ नभन्नू ल
[02:35.69] नाइँ नभन्नू ल
[02:38.48] नाइँ नभन्नू ल
[02:41.17] नाइँ नभन्नू ल
[02:45.06]
[03:13.45] रिसाए पनि म त तिमीलाई फकाइरहन्छु
[03:23.80] ला, ला, ला, ला, ला-ला-ला-ला, ला
[03:28.63] हो, रिसाए पनि म त तिमीलाई फकाइरहन्छु
[03:39.24] दुःखले होइन, माया नै मायाले सताइरहन्छु
[03:47.36] दुःखले होइन, माया नै मायाले सताइरहन्छु
[03:56.29] ए, हे, हे, हे, नाइँ नभन्नू ल
[04:01.98] "जूनको ज्योति ल्याएर दिन्छु" पनि भन्न सक्दिन म
[04:06.70] "सागरको मोती ल्याएर दिन्छु" पनि भन्न सक्दिन म
[04:11.99] म त सक्ने कुरा गर्छु, भन, तिम्रै लागि मर्छु
[04:17.56] हो, हो, हो, म त तिमीबिना पागलै हुन्छु
[04:25.54] एक्लै-एक्लै हाँस्छु, एक्लै-एक्लै रुन्छु
[04:31.29] म तिम्रो भइसकेँ, तिमी मेरी बन्नू ल
[04:36.79] ए, हे, हे, हे, नाइँ नभन्नू ल
[04:42.43] नाइँ नभन्नू ल
[04:45.20] नाइँ नभन्नू ल
[04:47.86] नाइँ नभन्नू ल
[04:51.69]