Priya Timro Samjhana
🎵 1507 characters
⏱️ 4:45 duration
🆔 ID: 14109378
📜 Lyrics
प्रिय तिम्रो सम्झना
भविष्यको कल्पना
मुटुमा बोकेर
परदेशै जादैछु
प्रिय तिम्रो सम्झना
भविष्यको कल्पना
मुटुमा बोकेर
परदेशै जादैछु
नझार है आशुँ तिम्रो
बिदाईमा विव्हल बन्छु
इश्वरको कृपाले
घर चाडै फर्की आउछु
नझार है आशुँ तिम्रो
बिदाईमा विव्हल बन्छु
इश्वरको कृपाले
घर चाडै फर्की आउछु
प्रिय तिम्रो सम्झना
भविष्यको कल्पना
मुटुमा बोकेर
परदेशै जादैछु
नमार है मायाँ मेरो
जीवन मेरो समसान बन्छ
पसिना र त्याग सबै
व्यर्थ एउटा श्राप बन्छ
नमार है मायाँ मेरो
जीवन मेरो समसान बन्छ
पसिना र त्याग सबै
व्यर्थ एउटा श्राप बन्छ
प्रिय तिम्रो सम्झना
भविष्यको कल्पना
मुटुमा बोकेर
परदेशै जादैछु
भविष्यको कल्पना
मुटुमा बोकेर
परदेशै जादैछु
प्रिय तिम्रो सम्झना
भविष्यको कल्पना
मुटुमा बोकेर
परदेशै जादैछु
नझार है आशुँ तिम्रो
बिदाईमा विव्हल बन्छु
इश्वरको कृपाले
घर चाडै फर्की आउछु
नझार है आशुँ तिम्रो
बिदाईमा विव्हल बन्छु
इश्वरको कृपाले
घर चाडै फर्की आउछु
प्रिय तिम्रो सम्झना
भविष्यको कल्पना
मुटुमा बोकेर
परदेशै जादैछु
नमार है मायाँ मेरो
जीवन मेरो समसान बन्छ
पसिना र त्याग सबै
व्यर्थ एउटा श्राप बन्छ
नमार है मायाँ मेरो
जीवन मेरो समसान बन्छ
पसिना र त्याग सबै
व्यर्थ एउटा श्राप बन्छ
प्रिय तिम्रो सम्झना
भविष्यको कल्पना
मुटुमा बोकेर
परदेशै जादैछु