Aaja Timro Kura
🎵 2413 characters
⏱️ 5:08 duration
🆔 ID: 14109652
📜 Lyrics
आज तिम्रो कुरा चल्यो, मुटु भित्र छुरा चल्यो

बल्ल-बल्ल भरेको घाउमा, बल्ल-बल्ल भरेको घाउमा
फेरी नयाँ चिरा पर्यो
आज तिम्रो कुरा चल्यो मुटु भित्र छुरा चल्यो
रमितेको घुइचो थियो, चिना-जाना पनि थियो
रमितेको घुइचो थियो, चिना-जाना पनि थियो
त्यही भिडमा तिम्रो रुपको नचाहिदो चर्चा चल्यो

बल्ल-बल्ल भरेको घाउमा फेरी नयाँ चिरा पर्यो

आफ्नो-आफ्नो भाग्य रहेछ, सुख पाउनु, दुःख पाउनु

तिम्रो भागमा कुन्नी के छ? मेरो भागमा पिडा पर्यो