Sapana Bhulai Sara
🎵 1159 characters
⏱️ 3:35 duration
🆔 ID: 14120417
📜 Lyrics
सपना भुलाई सारा, आँशु पिएर जाऊ
मन्दिरमा छ, तिम्रै तस्वीर लिएर जाऊ
सपना भुलाई सारा
जनम जनम नखुल्ने, आँखा दिएर जाऊ
जनम जनम नखुल्ने, आँखा दिएर जाऊ
एक सुर बाँसुरीको, विन्ती सुरेर जाऊ
सपना भुलाई सारा, आँशु पिएर जाऊ
मन्दिरमा छ तिम्रै, तस्वीर लिएर जाऊ
सपना भुलाई सारा
छन् प्रेमका निशाना, दिलमा मिटाई जाऊ
छन् प्रेमका निशाना, दिलमा मिटाई जाऊ
एक लासको चितामा, बत्ती निभाई जाऊ
सपना भुलाई सारा, आँशु पिएर जाऊ
मन्दिरमा छ तिम्रै, तस्वीर लिएर जाऊ
सपना भुलाई सारा
मन्दिरमा छ, तिम्रै तस्वीर लिएर जाऊ
सपना भुलाई सारा
जनम जनम नखुल्ने, आँखा दिएर जाऊ
जनम जनम नखुल्ने, आँखा दिएर जाऊ
एक सुर बाँसुरीको, विन्ती सुरेर जाऊ
सपना भुलाई सारा, आँशु पिएर जाऊ
मन्दिरमा छ तिम्रै, तस्वीर लिएर जाऊ
सपना भुलाई सारा
छन् प्रेमका निशाना, दिलमा मिटाई जाऊ
छन् प्रेमका निशाना, दिलमा मिटाई जाऊ
एक लासको चितामा, बत्ती निभाई जाऊ
सपना भुलाई सारा, आँशु पिएर जाऊ
मन्दिरमा छ तिम्रै, तस्वीर लिएर जाऊ
सपना भुलाई सारा
⏱️ Synced Lyrics
[00:21.18] सपना भुलाई सारा, आँशु पिएर जाऊ
[00:32.36] मन्दिरमा छ, तिम्रै तस्वीर लिएर जाऊ
[00:43.53] सपना भुलाई सारा
[00:49.15]
[01:10.73] जनम जनम नखुल्ने, आँखा दिएर जाऊ
[01:21.74] जनम जनम नखुल्ने, आँखा दिएर जाऊ
[01:32.07] एक सुर बाँसुरीको, विन्ती सुरेर जाऊ
[01:43.45] सपना भुलाई सारा, आँशु पिएर जाऊ
[01:54.69] मन्दिरमा छ तिम्रै, तस्वीर लिएर जाऊ
[02:05.48] सपना भुलाई सारा
[02:13.31]
[02:27.63] छन् प्रेमका निशाना, दिलमा मिटाई जाऊ
[02:38.66] छन् प्रेमका निशाना, दिलमा मिटाई जाऊ
[02:49.40] एक लासको चितामा, बत्ती निभाई जाऊ
[03:01.07] सपना भुलाई सारा, आँशु पिएर जाऊ
[03:11.98] मन्दिरमा छ तिम्रै, तस्वीर लिएर जाऊ
[03:23.01] सपना भुलाई सारा
[03:28.47]