Timile chumeka haat
🎵 2443 characters
⏱️ 3:33 duration
🆔 ID: 14120775
📜 Lyrics
एउटै छाताले घामपानी सहुँला
एउटै छाताले घामपानी सहुँला
सँगै जिउँला, तिमीसँगै मरुँला
तिमीले चुमेका हातहरू धुँदिन
तिम्रै भा छु, दुःखमा नि रुँदिन
तिमीले चुमेका हातहरू धुँदिन
तिम्रै भा छु, दुःखमा नि रुँदिन
एदा जम्बुलिङ्लान माया पिन्ना, ङाला बिबा एनुन हिन्ना
ह्याङ्ला मायारी बैरी खासाइ चु ल्हुइ एदान पिन्ना
मैले भूलवश कराएँ, तिम्ले मन नदुखाऊ
रिसाएर नबोली मेरो मन नरुवाऊ
तिमी टाढा नहुनू, प्रिय
म त तिमीबिना अधूरो थिएँ
तिमी टाढा नहुनू, प्रिय
म त तिमीबिना अधूरो थिएँ, hm-hmm
तिमीले चुमेका हातहरू धुँदिन
तिम्रै भा छु, दुःखमा नि रुँदिन
तिमीले चुमेका हातहरू धुँदिन
तिम्रै भा छु, दुःखमा नि रुँदिन
म त तिमीबिना जिउन सोच्नै सक्दिन
तिम्रो-मेराे मायामोह आगो लागे नि डढ्दैन (डढ्दैन माया)
हाम्रो प्रेम कहानी युग-युगसम्म नि मर्दैन (मर्दैन माया)
हरेक पल खुसीको साथ काटौँला
जति बाँचिन्छ, मन खोली हाँसौँला

⏱️ Synced Lyrics
[00:14.72] एउटै छाताले घामपानी सहुँला
[00:20.98] एउटै छाताले घामपानी सहुँला
[00:26.68] सँगै जिउँला, तिमीसँगै मरुँला
[00:32.00] तिमीले चुमेका हातहरू धुँदिन
[00:38.61] तिम्रै भा छु, दुःखमा नि रुँदिन
[00:44.46] तिमीले चुमेका हातहरू धुँदिन
[00:47.43] तिम्रै भा छु, दुःखमा नि रुँदिन
[00:50.47] एदा जम्बुलिङ्लान माया पिन्ना, ङाला बिबा एनुन हिन्ना
[00:56.92] ह्याङ्ला मायारी बैरी खासाइ चु ल्हुइ एदान पिन्ना
[01:03.06]
[01:26.36] मैले भूलवश कराएँ, तिम्ले मन नदुखाऊ
[01:32.36] रिसाएर नबोली मेरो मन नरुवाऊ
[01:41.38] तिमी टाढा नहुनू, प्रिय
[01:47.38] म त तिमीबिना अधूरो थिएँ
[01:53.37] तिमी टाढा नहुनू, प्रिय
[01:56.47] म त तिमीबिना अधूरो थिएँ, hm-hmm
[02:05.47] तिमीले चुमेका हातहरू धुँदिन
[02:10.92] तिम्रै भा छु, दुःखमा नि रुँदिन
[02:17.31] तिमीले चुमेका हातहरू धुँदिन
[02:20.46] तिम्रै भा छु, दुःखमा नि रुँदिन
[02:23.44] म त तिमीबिना जिउन सोच्नै सक्दिन
[02:28.55]
[02:41.98] तिम्रो-मेराे मायामोह आगो लागे नि डढ्दैन (डढ्दैन माया)
[02:47.75] हाम्रो प्रेम कहानी युग-युगसम्म नि मर्दैन (मर्दैन माया)
[02:53.90] हरेक पल खुसीको साथ काटौँला
[02:59.83] जति बाँचिन्छ, मन खोली हाँसौँला
[03:08.58] तिमीले चुमेका हातहरू धुँदिन
[03:14.53] तिम्रै भा छु, दुःखमा नि रुँदिन
[03:20.39] तिमीले चुमेका हातहरू धुँदिन
[03:23.66] तिम्रै भा छु, दुःखमा नि रुँदिन
[03:26.33] म त तिमीबिना जिउन सोच्नै सक्दिन
[03:32.08]