Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Timra sapana haru (outro)

👤 Prajina 🎼 SHABDA HARU ⏱️ 2:33
🎵 913 characters
⏱️ 2:33 duration
🆔 ID: 14121100

📜 Lyrics

हिजो रातीको सपना देखेँ तिमीलाई धेरै पछि
हिजो रातीको सपनामा खुशी भएँ म धेरै पछि

हिजो रातीको सपनाबाट उठेर तिम्रै आकृति पछ्याएँ
मलाई थाहा छ तिम्रो मनको कुरा
टाढिई जाने मायाले किन मलाई सताउँछ? हाँ

तिम्रा आँखाहरू, मेरा आँखाहरू
अकमकाउँछन् हाम्रा भाकाहरू

उठेर तिम्रै आकृति पछ्याएँ
मलाई थाहा छ तिम्रो मनको कुरा
टाढिई जाने मायाले किन मलाई सताउँछ? सताउँछ

⏱️ Synced Lyrics

[00:39.16] हिजो रातीको सपना देखेँ तिमीलाई धेरै पछि
[00:52.59] हिजो रातीको सपनामा खुशी भएँ म धेरै पछि
[01:07.23] हिजो रातीको सपनाबाट उठेर तिम्रै आकृति पछ्याएँ
[01:18.97] मलाई थाहा छ तिम्रो मनको कुरा
[01:25.65] टाढिई जाने मायाले किन मलाई सताउँछ? हाँ
[01:35.89] तिम्रा आँखाहरू, मेरा आँखाहरू
[01:47.53] अकमकाउँछन् हाम्रा भाकाहरू
[02:00.46] उठेर तिम्रै आकृति पछ्याएँ
[02:05.77] मलाई थाहा छ तिम्रो मनको कुरा
[02:14.05] टाढिई जाने मायाले किन मलाई सताउँछ? सताउँछ
[02:26.76]

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings