Khusi Chhu (Timi Bhayera)
🎵 782 characters
⏱️ 4:17 duration
🆔 ID: 14151709
📜 Lyrics
के भनूँ म आज धेरैपछि
खुसी छु
के होला भोलि थाहै छैन
तर आज म खुसी छु
जिउँदै छु आज म
सबै भुलेर, सबै भुलेर
बढ्दै छ खुसी यो
तिमी भएर, तिमी भएर
चिन्दै छु बिस्तारै
आफैलाई म, तिमीलाई म
बढ्दै छ (बढ्दै छ) खुसी यो
तिमी भएर, तिमी भएर
न होलाउ मसँगै कुनै दिन
गीत यो सुनेर एकैछिन
पुगौँला यो समय र यही दिन
गीत यो सुनेर एकैछिन
खुसी छु
के होला भोलि थाहै छैन
तर आज म खुसी छु
जिउँदै छु आज म
सबै भुलेर, सबै भुलेर
बढ्दै छ खुसी यो
तिमी भएर, तिमी भएर
चिन्दै छु बिस्तारै
आफैलाई म, तिमीलाई म
बढ्दै छ (बढ्दै छ) खुसी यो
तिमी भएर, तिमी भएर
न होलाउ मसँगै कुनै दिन
गीत यो सुनेर एकैछिन
पुगौँला यो समय र यही दिन
गीत यो सुनेर एकैछिन
⏱️ Synced Lyrics
[00:26.31] के भनूँ म आज धेरैपछि
[00:34.59] खुसी छु
[00:38.47] के होला भोलि थाहै छैन
[00:43.72] तर आज म खुसी छु
[00:48.22]
[01:15.44] जिउँदै छु आज म
[01:19.92] सबै भुलेर, सबै भुलेर
[01:27.81] बढ्दै छ खुसी यो
[01:32.49] तिमी भएर, तिमी भएर
[01:36.87]
[02:04.62] चिन्दै छु बिस्तारै
[02:09.44] आफैलाई म, तिमीलाई म
[02:17.08] बढ्दै छ (बढ्दै छ) खुसी यो
[02:21.66] तिमी भएर, तिमी भएर
[02:28.32] न होलाउ मसँगै कुनै दिन
[02:34.62] गीत यो सुनेर एकैछिन
[02:40.68] पुगौँला यो समय र यही दिन
[02:47.09] गीत यो सुनेर एकैछिन
[02:53.20]
[00:34.59] खुसी छु
[00:38.47] के होला भोलि थाहै छैन
[00:43.72] तर आज म खुसी छु
[00:48.22]
[01:15.44] जिउँदै छु आज म
[01:19.92] सबै भुलेर, सबै भुलेर
[01:27.81] बढ्दै छ खुसी यो
[01:32.49] तिमी भएर, तिमी भएर
[01:36.87]
[02:04.62] चिन्दै छु बिस्तारै
[02:09.44] आफैलाई म, तिमीलाई म
[02:17.08] बढ्दै छ (बढ्दै छ) खुसी यो
[02:21.66] तिमी भएर, तिमी भएर
[02:28.32] न होलाउ मसँगै कुनै दिन
[02:34.62] गीत यो सुनेर एकैछिन
[02:40.68] पुगौँला यो समय र यही दिन
[02:47.09] गीत यो सुनेर एकैछिन
[02:53.20]