Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Yo Dil Mero

👤 TheEdgeBandNepal 🎼 TheEdgeBandNepal ⏱️ 4:08
🎵 1641 characters
⏱️ 4:08 duration
🆔 ID: 14178571

📜 Lyrics

यो दिल मेरो तिम्रै लागि हो
किन यसलाई छोडिदियौ?
सिसा त होइन यो दिल मेरो
किन यसलाई टुक्र्याइदियौ?

मन नै त हो मेरो
तिमीले नै बुझेनौ
सम्झना आइरहन्छ
तिमी बिना
मेरो जीवनमा आऊ न
किन हुन्छौ टाढा?
मेरो मनलाई अब तिमी एक्लो बनाई नछाड न
तिमी आऊ न मेरो जीवनमा

रेशमी-रेशमी त्यो तिम्रो केशमा
चुम्न त मन थियो तिम्रो त्यो गुलाबी ओठमा
रेशमी-रेशमी त्यो तिम्रो केशमा
चुम्न त मन थियो तिम्रो त्यो गुलाबी ओठमा

यति निष्ठुरी किन बनिदिन्छौ?
आएर अब अँगालिदेऊ न
म जिउनु नै को के अर्थ भो र
यदि तिमीले चाहेनौ भने?
हो, आऊ तिमी बस न फेरि यो मेरो मुटुमा
हो, आऊ तिमी बस न फेरि यो मेरो मुटुमा
खै, ती हाम्रा दिनहरू
तिमीले नै चाहेनौ भने?
आज तिमीबाट धेरै टाढा भयो

हो, तिमी आऊ न

⏱️ Synced Lyrics

[00:33.04] यो दिल मेरो तिम्रै लागि हो
[00:40.48] किन यसलाई छोडिदियौ?
[00:45.72]
[00:49.02] सिसा त होइन यो दिल मेरो
[00:56.56] किन यसलाई टुक्र्याइदियौ?
[01:05.87] मन नै त हो मेरो
[01:13.91] तिमीले नै बुझेनौ
[01:22.05] सम्झना आइरहन्छ
[01:30.46] तिमी बिना
[01:32.23] मेरो जीवनमा आऊ न
[01:35.48] किन हुन्छौ टाढा?
[01:37.15] मेरो मनलाई अब तिमी एक्लो बनाई नछाड न
[01:45.29] तिमी आऊ न मेरो जीवनमा
[01:53.36]
[02:02.23] रेशमी-रेशमी त्यो तिम्रो केशमा
[02:06.14] चुम्न त मन थियो तिम्रो त्यो गुलाबी ओठमा
[02:15.38]
[02:18.48] रेशमी-रेशमी त्यो तिम्रो केशमा
[02:22.56] चुम्न त मन थियो तिम्रो त्यो गुलाबी ओठमा
[02:32.23]
[02:34.84] यति निष्ठुरी किन बनिदिन्छौ?
[02:42.33] आएर अब अँगालिदेऊ न
[02:49.26]
[02:51.49] म जिउनु नै को के अर्थ भो र
[02:59.85] यदि तिमीले चाहेनौ भने?
[03:05.56] हो, आऊ तिमी बस न फेरि यो मेरो मुटुमा
[03:13.68] हो, आऊ तिमी बस न फेरि यो मेरो मुटुमा
[03:22.32] खै, ती हाम्रा दिनहरू
[03:26.42] तिमीले नै चाहेनौ भने?
[03:31.21] आज तिमीबाट धेरै टाढा भयो
[03:39.88]
[04:00.74] हो, तिमी आऊ न
[04:07.27]

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings