Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Ma

👤 Phosphenes 🎼 Simit Yaad ⏱️ 3:50
🎵 1251 characters
⏱️ 3:50 duration
🆔 ID: 14186386

📜 Lyrics

तिमि जम्द छौ
जब म पग्लिन्छु
संसार यो ठोश छ
तर मेरो केवल बाफ

तर आफुलाई म
बुझ्न खोज्दै छु
तर आफु लाई म
भुल्न खोज्दै छु

यो रातको स्पर्श
बिहानीको धुन
क्षितिजले बिउझ्यौने
एउटा सपना बुन्दैछु म
बुन्दैछु म

हुरीबतास झैँ
मेरो चीत्त सल्किंछ
मन को इछ्या
आगोको धुनी झैँ

तर आफुलाई म
बुझ्न खोज्दै छु
तर आफु लाई म
भुल्न खोज्दै छु

आउ समाउ
आफ्नो यो चित्र
आउ समाउ
लागेको चोट

आउ समाउ
आफ्नो यो चित्र
आउ समाउ
लागेको चोट
आउ समाउ
आफ्नो यो चित्र
आउ समाउ
लागेको चोट
आउ समाउ
आफ्नो यो चित्र
आउ समाउ
लागेको चोट

⏱️ Synced Lyrics

[00:14.58] तिमि जम्द छौ
[00:18.18] जब म पग्लिन्छु
[00:22.15] संसार यो ठोश छ
[00:25.30] तर मेरो केवल बाफ
[00:29.34] तर आफुलाई म
[00:36.67] बुझ्न खोज्दै छु
[00:43.96] तर आफु लाई म
[00:51.26] भुल्न खोज्दै छु
[01:00.60]
[01:14.94] यो रातको स्पर्श
[01:18.25] बिहानीको धुन
[01:21.94] क्षितिजले बिउझ्यौने
[01:25.51] एउटा सपना बुन्दैछु म
[01:35.46] बुन्दैछु म
[01:43.77] हुरीबतास झैँ
[01:47.31] मेरो चीत्त सल्किंछ
[01:50.98] मन को इछ्या
[01:54.65] आगोको धुनी झैँ
[01:58.02] तर आफुलाई म
[02:05.83] बुझ्न खोज्दै छु
[02:13.11] तर आफु लाई म
[02:19.68] भुल्न खोज्दै छु
[02:29.01]
[02:45.19] आउ समाउ
[02:49.39] आफ्नो यो चित्र
[02:53.30] आउ समाउ
[02:56.82] लागेको चोट
[03:00.54] आउ समाउ
[03:04.49] आफ्नो यो चित्र
[03:08.86] आउ समाउ
[03:11.64] लागेको चोट
[03:15.51] आउ समाउ
[03:18.99] आफ्नो यो चित्र
[03:22.62] आउ समाउ
[03:26.58] लागेको चोट
[03:30.15] आउ समाउ
[03:33.53] आफ्नो यो चित्र
[03:37.41] आउ समाउ
[03:40.83] लागेको चोट
[03:45.79]

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings