Chhaya
🎵 2071 characters
⏱️ 5:36 duration
🆔 ID: 14189825
📜 Lyrics
भित्रभित्रै आफूलाई मारिसकेँ
हुन्छ केही सोची धेरै आशा राखेँ
दिन र रात मन फुटेको गन्ती छैन
वेलावेलामा रिसको आगो बल्छ
मन यो मेरो फर्किनेछैन
दिन जति उज्यालो भएपनि कालो छ छाया
हो, मन यो मेरो फर्किनेछैन
दिन जति उज्यालो भएपनि कालो छ छाया
कालो छ छाया
कालो छ छाया, हो-ओ, हो, हो
भन्न खोज्छु आफ्नो भित्रको कुरा कसैलाई
चुन्न थाल्छु सही शब्द किन फेरि?
मनमा जे छ, त्यो गीतमा लेख्छु जब, हो, हो, हो, हो, हो
खाली कमरा भरिएको आभास हुन्छ, हो, हो
मन यो मेरो फर्किनेछैन
दिन जति उज्यालो भएपनि कालो छ छाया
हो, मन यो मेरो फर्किनेछैन
दिन जति उज्यालो भएपनि कालो छ छाया
कालो छ छाया
कालो छ छाया, हो-ओ, हो, हो
मन मेरो फर्किनेछैन
दिन जति उज्यालो भएपनि कालो छ छाया
मन मेरो फर्किनेछैन
दिन जति उज्यालो भएपनि कालो छ छाया
मन मेरो फर्किनेछैन
दिन जति उज्यालो भएपनि कालो छ छाया
मन मेरो फर्किनेछैन
दिन जति उज्यालो भएपनि कालो छ छाया, हो, हो, ओ, हो, हो

⏱️ Synced Lyrics
[00:31.69] भित्रभित्रै आफूलाई मारिसकेँ
[00:41.66] हुन्छ केही सोची धेरै आशा राखेँ
[00:51.94] दिन र रात मन फुटेको गन्ती छैन
[01:02.30] वेलावेलामा रिसको आगो बल्छ
[01:11.09] मन यो मेरो फर्किनेछैन
[01:21.33] दिन जति उज्यालो भएपनि कालो छ छाया
[01:29.90] हो, मन यो मेरो फर्किनेछैन
[01:41.87] दिन जति उज्यालो भएपनि कालो छ छाया
[01:51.59] कालो छ छाया
[02:01.07] कालो छ छाया, हो-ओ, हो, हो
[02:09.40]
[02:31.10] भन्न खोज्छु आफ्नो भित्रको कुरा कसैलाई
[02:41.34] चुन्न थाल्छु सही शब्द किन फेरि?
[02:50.31] मनमा जे छ, त्यो गीतमा लेख्छु जब, हो, हो, हो, हो, हो
[02:59.52] खाली कमरा भरिएको आभास हुन्छ, हो, हो
[03:07.69] मन यो मेरो फर्किनेछैन
[03:16.52] दिन जति उज्यालो भएपनि कालो छ छाया
[03:24.22] हो, मन यो मेरो फर्किनेछैन
[03:34.91] दिन जति उज्यालो भएपनि कालो छ छाया
[03:43.83] कालो छ छाया
[03:52.85] कालो छ छाया, हो-ओ, हो, हो
[04:01.31]
[04:38.80] मन मेरो फर्किनेछैन
[04:43.52] दिन जति उज्यालो भएपनि कालो छ छाया
[04:48.22] मन मेरो फर्किनेछैन
[04:52.65] दिन जति उज्यालो भएपनि कालो छ छाया
[04:57.33] मन मेरो फर्किनेछैन
[05:01.76] दिन जति उज्यालो भएपनि कालो छ छाया
[05:06.31] मन मेरो फर्किनेछैन
[05:10.99] दिन जति उज्यालो भएपनि कालो छ छाया, हो, हो, ओ, हो, हो
[05:20.36]