Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

pahilo junima

👤 1974 ad 🎼 satabdi ⏱️ 4:14
🎵 2313 characters
⏱️ 4:14 duration
🆔 ID: 14219735

📜 Lyrics

धेरै-धेरै आउँछ मनमा तितामिठा झझल्कोहरू सधैँ-सधैँ गीत बनेर
कहिलेकाहीँ शीत बनेर, कहिले तिम्रै धड्कन बनेर, कहिले धेरै मिठो याद बनेर
धेरै-धेरै आउँछ मनमा तितामिठा झझल्कोहरू सधैँ-सधैँ गीत बनेर
कहिलेकाहीँ शीत बनेर, कहिले तिम्रै धड्कन बनेर, कहिले धेरै मिठो याद बनेर

शायद मेरी प्रिय पो थियौ कि पहिलो जुनीमा
शायद तिमी नै पो थियाै कि मेरो मुटुमा
मेरो आँखामा, मेरो धड्कनमा
मेरो विश्वासमा, मेरो आत्मामा
पहिलो जुनीमा

धेरै मिठो याद बनेर
धेरै मिठो याद बनेर
धेरै मिठो याद बनेर
धेरै मिठो याद बनेर

⏱️ Synced Lyrics

[00:15.63] धेरै-धेरै आउँछ मनमा तितामिठा झझल्कोहरू सधैँ-सधैँ गीत बनेर
[00:28.48] कहिलेकाहीँ शीत बनेर, कहिले तिम्रै धड्कन बनेर, कहिले धेरै मिठो याद बनेर
[00:43.04] धेरै-धेरै आउँछ मनमा तितामिठा झझल्कोहरू सधैँ-सधैँ गीत बनेर
[00:55.98] कहिलेकाहीँ शीत बनेर, कहिले तिम्रै धड्कन बनेर, कहिले धेरै मिठो याद बनेर
[01:08.96] शायद मेरी प्रिय पो थियौ कि पहिलो जुनीमा
[01:15.83] शायद तिमी नै पो थियाै कि मेरो मुटुमा
[01:23.98] मेरो आँखामा, मेरो धड्कनमा
[01:31.07] मेरो विश्वासमा, मेरो आत्मामा
[01:41.36] पहिलो जुनीमा
[01:46.84]
[02:10.86] शायद मेरी प्रिय पो थियौ कि पहिलो जुनीमा
[02:17.66] शायद तिमी नै पो थियाै कि मेरो मुटुमा
[02:25.95] मेरो आँखामा, मेरो धड्कनमा
[02:32.56] मेरो विश्वासमा, मेरो आत्मामा
[02:42.83] पहिलो जुनीमा
[02:53.19] धेरै-धेरै आउँछ मनमा तितामिठा झझल्कोहरू सधैँ-सधैँ गीत बनेर
[03:05.94] कहिलेकाहीँ शीत बनेर, कहिले तिम्रै धड्कन बनेर, कहिले धेरै मिठो याद बनेर
[03:20.45] धेरै-धेरै आउँछ मनमा तितामिठा झझल्कोहरू सधैँ-सधैँ गीत बनेर
[03:33.64] कहिलेकाहीँ शीत बनेर, कहिले तिम्रै धड्कन बनेर, कहिले धेरै मिठो याद बनेर
[03:48.09] धेरै मिठो याद बनेर
[03:54.84] धेरै मिठो याद बनेर
[04:01.63] धेरै मिठो याद बनेर
[04:08.54] धेरै मिठो याद बनेर
[04:13.81]

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings