Siri Ma Siri Ni Kanchha
🎵 2625 characters
⏱️ 3:01 duration
🆔 ID: 14292916
📜 Lyrics
सिरीमा सिरी नि, कन्छा, बतासै चल्यो
बाबरी फूलको बासन, सुन मेरो निर्माया
मायालु आयो नि, कन्छा, फाल र हान्दै
नबोले पनि हाँस न, सुन मेरो निर्माया
ढुङ्गाको छानो नि, कान्छी, टिनको छानो
नौतले घरको बाहाँसम्म, सुन मेरी निर्माया
तिम्रो र हाम्रो नि, कान्छी, भेट र घाटैमा
यो मया लैजाऊँ कहाँसम्म? सुन मेरी निर्माया
उकाली ज्यानको त्यो चिसो पानी गोगनपाते पिउँला
फूल गाँसेर देउतालाई दिउँला, जोबन कल्लाई दिउँला?
बाढीमा आयो नि, कान्छा, मर्स्याङ्दी गङ्गा
वारि है पीपल, पारि वर, सुन मेरो निर्माया
नमरी बाँचे नि, कान्छा, कालले साँचे
त्यो माया लाउँला जनमभर, सुन मेरो निर्माया
दिनै र भरि घाँसै र काट्यो कोइरालो र टाँकी
आधी र बैँस यसै र गयो, आधी रह्यो खाली
घासै र काट्यो नि, कान्छी, गोगनेडाली
सेपिलो ठाउँमा साप होला, सुन मेरी निर्माया
बोलेर मात्रै नि, कान्छी, के फाइदा हुन्छ?
रिसानी भए माफ होला, सुन मेरी निर्माया
मायालु आयो नि कन्छा फाल र हान्दै

यो माया लैजाऊँ कहाँसम्म? सुन मेरी निर्माया
सुन मेरो निर्माया
सुन मेरी निर्माया

⏱️ Synced Lyrics
[00:11.34] सिरीमा सिरी नि, कन्छा, बतासै चल्यो
[00:17.10] बाबरी फूलको बासन, सुन मेरो निर्माया
[00:22.87] मायालु आयो नि, कन्छा, फाल र हान्दै
[00:28.56] नबोले पनि हाँस न, सुन मेरो निर्माया
[00:34.17] ढुङ्गाको छानो नि, कान्छी, टिनको छानो
[00:39.87] नौतले घरको बाहाँसम्म, सुन मेरी निर्माया
[00:45.43] तिम्रो र हाम्रो नि, कान्छी, भेट र घाटैमा
[00:51.10] यो मया लैजाऊँ कहाँसम्म? सुन मेरी निर्माया
[00:56.19]
[01:08.03] उकाली ज्यानको त्यो चिसो पानी गोगनपाते पिउँला
[01:13.70] फूल गाँसेर देउतालाई दिउँला, जोबन कल्लाई दिउँला?
[01:19.43] बाढीमा आयो नि, कान्छा, मर्स्याङ्दी गङ्गा
[01:25.13] वारि है पीपल, पारि वर, सुन मेरो निर्माया
[01:30.84] नमरी बाँचे नि, कान्छा, कालले साँचे
[01:36.44] त्यो माया लाउँला जनमभर, सुन मेरो निर्माया
[01:41.80]
[01:53.41] दिनै र भरि घाँसै र काट्यो कोइरालो र टाँकी
[01:59.17] आधी र बैँस यसै र गयो, आधी रह्यो खाली
[02:04.69] घासै र काट्यो नि, कान्छी, गोगनेडाली
[02:10.37] सेपिलो ठाउँमा साप होला, सुन मेरी निर्माया
[02:16.09] बोलेर मात्रै नि, कान्छी, के फाइदा हुन्छ?
[02:21.67] रिसानी भए माफ होला, सुन मेरी निर्माया
[02:27.25] मायालु आयो नि कन्छा फाल र हान्दै
[02:32.99] नबोले पनि हाँस न, सुन मेरो निर्माया
[02:38.54] तिम्रो र हाम्रो नि, कान्छी, भेट र घाटैमा
[02:44.12] यो माया लैजाऊँ कहाँसम्म? सुन मेरी निर्माया
[02:49.72] सुन मेरो निर्माया
[02:52.58] सुन मेरी निर्माया
[02:55.27] सुन मेरो निर्माया
[02:57.94] सुन मेरी निर्माया
[03:00.06]